No Result
View All Result
Tuesday, July 15, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

सुन्दरहरैंचामा हात्ती आतंक, एक महिलाको ज्यान गयो

फलैचा न्यूज by फलैचा न्यूज
माघ ७, २०७७
in समाचार, स्थानीय
0
सुन्दरहरैंचामा हात्ती आतंक, एक महिलाको ज्यान गयो

google

Share on FacebookShare on Twitter

इटहरी । जंगलमा घाँस काटिरहेको अवस्थामा हात्तीको आक्रमणबाट मोरङमा एक महिलाको ज्यान गएको छ । मोरङको सुन्दरहरैंचा नगरपालिका १० की २८ वर्षीया सीता पराजुलीको हात्तीको आक्रमणबाट ज्यान गएको हो ।

इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार हिजो बिहान करिब ९ बजे हात्तीको आक्रमणमा परेर गम्भीर घाइते भएकी पराजुलीको विराटनगरस्थित कोशी अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

पराजुलीसँगै घाँस काटिरहेकी मीरा बोगटीले भागेर भागेर ज्यान जोगाएको बताए । बिहान बाक्लो हुस्सुका कारण हात्ती छेवैमा आउदाँसमेत थाहा नभएको बोगटीको भनाइ छ ।

ShareTweetPin
Previous Post

इटहरीमा विपन्न वस्तिका नागरिकलाई न्यानो कम्वल वितरण

Next Post

प्रदेश १ सभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित !

Next Post
प्रदेश १ सभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित !

प्रदेश १ सभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.