No Result
View All Result
Monday, January 19, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

इटहरीमा विपन्न वस्तिका नागरिकलाई न्यानो कम्वल वितरण

फलैचा न्यूज by फलैचा न्यूज
माघ ७, २०७७
in समाचार, स्थानीय
0
इटहरीमा विपन्न वस्तिका नागरिकलाई न्यानो कम्वल वितरण
Share on FacebookShare on Twitter

इटहरी । इटहरी उपमहानगरद्धारा इटहरीको विभिन्न वडाका विपन्न वस्तिका नागरिकलाई जाडोमा न्यानो कम्वल वितरण जारी राखेको छ ।

यसैबिच वडा नम्वर ८ का ८० जनालाई उपमेयर लक्ष्मी गौतम र वडाध्यक्ष रोहित चौधरीले कम्वल वितरण गरे । यस्तै वडानम्वर १० का ५० जनालाई वडाध्यक्ष प्रकाश चौधरी, लेखा अधिकृत वावुराम आर्चाय र वातावरण अघिकृत पुष्प नारायण चौधरीले कम्वल वितरण गरे ।

यसअघि वडा नम्वर १७ को विपन्न वस्तिका सयजनालाई इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी, प्रमुख प्रशासकीय अघिकृत कृष्णप्रसाद सापकोटा र वडा नम्वर १७ का वडाध्यक्ष भगवानलाल साहले कम्वल वितरण गरेका छन् ।

जाडोवाट प्रभावित अरु वडाको विपन्न वस्तिमा पनि कम्वल वितरण गरिने वातावरण शाखा प्रमुख पुष्पनारायण चौधरीले जानकारी दिए । जाडोबाट वच्न आगो तापेर वाल्नका लागि उपमहानगरले चौक आसपास तथा विपन्न वस्तिहरुमा दाउरा समेत वितरण गरेको छ ।

 

Tags: इटहरी उपमहानगरपालिका
ShareTweetPin
Previous Post

प्रदेशसभा बैठक अवरुद्ध हुने सम्भावना, तयारी भने पूरा

Next Post

सुन्दरहरैंचामा हात्ती आतंक, एक महिलाको ज्यान गयो

Next Post
सुन्दरहरैंचामा हात्ती आतंक, एक महिलाको ज्यान गयो

सुन्दरहरैंचामा हात्ती आतंक, एक महिलाको ज्यान गयो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.