No Result
View All Result
Saturday, January 17, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

ट्रम्पको ट्वीटर अकाउन्ट सधैंका लागि बन्द

फलैचा न्यूज by फलैचा न्यूज
पुस २५, २०७७
in अन्तर्राष्ट्रिय, समाचार, सूचना प्रविधि, हेडलाइन
0
ट्रम्पको ट्वीटर अकाउन्ट सधैंका लागि बन्द
Share on FacebookShare on Twitter

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर अकाउन्ट सधैंका लागि बन्द भएको छ । ट्रम्पले थप हिंसा भड्काउने जोखिम देखेपछि ट्वीटरले ट्रम्पको अकाउन्ट स्थायी रुपमा बन्द गर्ने निर्णय लिएको हो ।

हालैमात्र ट्वीटरले अमेरिकी संसदमा हिंसा भड्काउन उक्सायपछि ट्रम्को ट्वीटर अकाउन्ट १२ घण्टासम्म लक गरिदिएको थियो । ट्वीटरले यसअघि नै नियम उल्लघंन गरे अकाउन्ट स्थायी रुपमा नै बन्द गरिदिने चेतावनी दिएको थियो ।

ट्विटरले लेखेको छ, ‘राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै गरेका ट्विटहरुको समीक्षा गर्दा थप हिंसा भड्काउने जोखिम देखेपछि हामीले ट्रम्पको अकाउन्ट स्थायी रूपमै बन्द गरिदिएका छौँ ।’

 

ShareTweetPin
Previous Post

३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा कांग्रेस प्रर्दशन गर्दै

Next Post

रहेनन् इटहरीका अग्रज संगीतकर्मी राम धामी

Next Post
रहेनन् इटहरीका अग्रज संगीतकर्मी राम धामी

रहेनन् इटहरीका अग्रज संगीतकर्मी राम धामी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.