No Result
View All Result
Thursday, July 17, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

आगलागीका कारण पाथीभरा जङ्गल क्षेत्रका रेडपाण्डा सङ्कटमा, आगो नियन्त्रण गर्ने कार्य जारी

फलैचा न्यूज by फलैचा न्यूज
पुस १५, २०७७
in समाचार, समाज, स्थानीय, हेडलाइन
0
आगलागीका कारण पाथीभरा जङ्गल क्षेत्रका रेडपाण्डा सङ्कटमा, आगो नियन्त्रण गर्ने कार्य जारी
Share on FacebookShare on Twitter

ताप्लेजुङ। ताप्लेजुङको पाथीभरा क्षेत्रको जङ्गलमा लागेको आगलागीले चरन तथा बासस्थान खरानी बनाएपछि रेडपाण्डा ९रातो हाब्रे० सङ्कटमा परेको छ ।

छ दिनदेखि लागेको आगो नियन्त्रणमा आउन नसक्दा पाथीभरा क्षेत्रको करिब ९० हेक्टर वन क्षेत्रमा डढेलो फैलिसकेको डिभिजन वन कार्यालयका फोरेस्टर फुपुग्याबु शेर्पाले जानकारी दिए । डढेलो फैलिने क्रम जारी रहेकाले कति वन क्षेत्र डढेलोले नष्ट गर्छ, अहिले आँकलन गर्न नसकिने उनले बताए।

पाथीभरा क्षेत्रको वनमा ८० हेक्टरभित्रको ब्लकमा आठदेखि ११ सम्म रेडपाण्डाको राम्रो चरन तथा बासस्थान भएको रेडपाण्डा क्षेत्रमा काम गर्दै आएको संस्था हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताए।

रेडपाण्डाको बासस्थान पूरै डढेलोले खरानी बनाएपछि कति रेडपाण्डा अर्को स्थानमा जान सफल भए वा कति आगोले जलेर मरे भन्ने अहिले अनुमान गर्न नसकिएको राईले बताए ।Image may contain: cloud, sky, outdoor and nature

आगलागीका कारण पाथीभरा क्षेत्रको फावाखोला जङ्गल र सिकैचा क्षेत्रको जङ्गलसमेत जलेको छ । हावा चलेकाले आगो एक क्षेत्रबाट अर्को क्षेत्रमा सजिलै फैलिरहेको पाथीभरा क्षेत्र विकास समितिका निर्देशक मनमणि काफ्लेले बताए ।Image may contain: tree, outdoor and natureबिहिबार अग्नी रेखा बनाएर पाथिभरा मन्दिरलाई जोगाउने प्रयास भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ आगो पैmलिन नदिन स्थायिनहरुको सहभागितामा आगो निभाउने कार्य भईरहेको को बताइएको छ । अहिले अगो बलेको अवस्था नरहेको धुवाँ भने उडिरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।Image may contain: cloud, sky and outdoorआगलागीको कारण भने अझै खुलेको छैन । स्थानीयवासीसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले अहिले सम्म आगो निभाउने प्रयास गरिरहेका छन् ।

ShareTweetPin
Previous Post

प्रदेश १ का मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता, ३७ सांसदले गरे हस्ताक्षर

Next Post

शुक्रबारदेखि अनलाइन श्रम स्वीकृति खुल्ने

Next Post
शुक्रबारदेखि अनलाइन श्रम स्वीकृति खुल्ने

शुक्रबारदेखि अनलाइन श्रम स्वीकृति खुल्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.