सामाजिक कार्यमा अग्रसर हुँदै करीम फाउंडेशन

विराटनगर । करीम फाउंडेशन क्लब ले बिराटनगर १७ स्थित बद्री मोहल्लामा रहेकाे मदरसामा रहेका ५० जना वालबालिकालाई न्यानो कपडा बितरण गरेको छ ।

क्लब का अध्यक्ष सरफराज आलम र सदस्यको आयोजनामा सम्पन्न भएको कार्यक्रममा वालबालिकाहरूले कपडा लगाएर कार्यक्रममा सहभागी भएका थिए ।

सामाजिक काममा आफ्नो कल्ब नयाँ भए पनि यस्ता कार्यक्रम गर्न क्लब सदैब तयार रहेको क्लबका अध्यक्ष सरफराज आलमले बताए ।

क्लबले आगामी दिनमा यस्ता समाजिक कार्यक्रमलाई प्रमुख प्राथमिकतामा राखेर कार्य गर्ने क्लबका सल्लाहकार जियाउद्दीन चिस्तीले बताए ।No description available.

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.