No Result
View All Result
Tuesday, May 20, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

तोक्यो लप्पन छप्पन २ ले प्रर्दशन मिति

फलैचा न्यूज by फलैचा न्यूज
पुस ९, २०७७
in मनाेरञ्जन, समाचार, हेडलाइन
0
तोक्यो लप्पन छप्पन २ ले प्रर्दशन मिति
Share on FacebookShare on Twitter

रामधुनी । फिल्म लप्पन छप्पन २ ले आफ्नो रिलिज मिति तोकेको छ । भोली शुक्रबारदेखि देशभरका हल खोल्ने निर्णय हल संचालकहरुले गरेसँगै निर्माताहरुले सिनेमाको प्रदर्शन मिति तय गर्न थालेका छन् ।

मुकुन्द भट्टको निर्माण तथा निर्देशनमा तयार भएको यो सिनेमालाई फागुण २७ गतेबाट रिलिज गर्ने तयारी गरिएको छ । महाशिवरात्रीको अवसर पारेर रिलिज हुन लागेको सिनेमालाइ द्धन्द्ध र थ्रिलर कथामा तयार पारिएको छ ।

यो सिनेमामा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुप विक्रम शाही, गोविन्द शाही, प्रकाश कुँवर, दीपक क्षेत्री, राजेन्द्र बिष्ट, शक्ति श्रेष्ठ, सिर्जना सिना, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल लगायतका कलाकारको अभिनय रहेकाे छ ।

सुरज अधिकारी र प्रजापति सिवाकोटी कार्यकारी निर्माता रहेको सिनेमामा प्रकाश कुँवर, निर्मलकुमार मिश्र, चिजकुमार श्रेष्ठ, सुदिपचन्द्र भक्रेल, सन्तोषचन्द्र भक्रेल निर्माताको रुपमा छन् ।

पुरुषोत्तम प्रधानको छायांकन, शम्भुजित बाँस्कोटा, राजेन्द्र भट्ट, दीपक आरजे र बुलेट फ्लेटको संगीत, नरेशनाथ योगीको कोरियोग्राफी रहेको यो फिल्ममा हिमाल केसीको द्धन्द्ध निर्देशन, मिलन श्रेष्ठको सम्पादन छ ।

Tags: फिल्म लप्पन छप्पन २लप्पन छप्पन २
ShareTweetPin
Previous Post

सामाजिक कार्यमा अग्रसर हुँदै करीम फाउंडेशन

Next Post

आज प्रतिनिधिसभा विघटनसम्बन्धी १३ रिटको संवैधानिक इजलासमा सुनुवाइ

Next Post
आज प्रतिनिधिसभा विघटनसम्बन्धी १३ रिटको संवैधानिक इजलासमा सुनुवाइ

आज प्रतिनिधिसभा विघटनसम्बन्धी १३ रिटको संवैधानिक इजलासमा सुनुवाइ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.