No Result
View All Result
Tuesday, December 16, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

महासंघको निर्वाचनमा रोक्न आज सर्वोच्च जाँदै शिव शंकर शाह, रोकिएला त महासंघको निर्वाचन ?

फलैचा न्यूज by फलैचा न्यूज
मंसिर ८, २०७७
in अर्थ, समाचार, हेडलाइन
0
महासंघको निर्वाचनमा रोक्न आज सर्वोच्च जाँदै शिव शंकर शाह, रोकिएला त महासंघको निर्वाचन ?
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनलाई अवैधानिक संज्ञा दिदैं उक्त निर्वाचन रोक्न भन्दै सोमबार सर्वोच्चमा रिट दायर गरिने भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर दुईका अध्यक्ष शिबशंकर शाहले आज सर्वोच्चमा रिट हाल्ने भएका हुन्। उनी रिट दायर गर्न भन्दै बिहान १० बजेको फ्लाइट बाट काठमाडौँ आउँदै छन्। काठमाडौँ आए लगत्तै जिल्ला प्रशाशन कार्यालय जाने उनको योजना छ। प्रशाशन कार्यालयले उनको निवेदन उपर चित्त बुझ्दो जबाफ नदिए उनी सोझै त्याहाबाट सर्वोच्च जाने भएका हुन्।

“ म अहिले १० बजेको फ्लाइट बाट काठमाडौँ आउँदै छु। काठमाडौँ आए लगत्तै पहिले प्रशाशन कार्यालय जान्छु । प्रशासनले मैले हालेको रिटमा चित्त बुझ्दो कारबाही नगरे सोझै सर्वोच्चमा रिट दायर गर्छु” शाहले मेरो लगानी सँग भने।

उनले यस अघि महासंघको निर्वाचन अवैधानिक भन्दै जिल्ला प्रशाशन कार्यालयमा निवेदन दिएका छन्। उनले दिएको निवेदनमा राष्ट्रिय निर्देशन एन २०१८ अन्तर्गत दर्ता भएको संस्था भएकोले सरकारको प्रत्यक्ष निगरानी रहने हुँदा, निर्वाचन प्रतिनिधिहरूको पदावधि समाप्त भएपछि अर्को निर्वाचन नहुने बेला सम्म काम गर्न तदर्थ समिति गठन गरी त्यसै समिति द्वारा निर्वाचन गर्नु पर्ने माग छ। सोही माग लिएर उनी सर्वोच्च जाने भएका हुन्।

 

Tags: नेपाल उद्योग वाणिज्य महासंघ
ShareTweetPin
Previous Post

प्रधानमन्त्री ओली इलाम हुँदै आज ताप्लेजुङ जाँदै

Next Post

गल्ती गर्ने कर्मचारीलाई छाड्दिन : अर्थमन्त्री पौडेल

Next Post
गल्ती गर्ने कर्मचारीलाई छाड्दिन : अर्थमन्त्री पौडेल

गल्ती गर्ने कर्मचारीलाई छाड्दिन : अर्थमन्त्री पौडेल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.