प्रधानमन्त्री ओली इलाम हुँदै आज ताप्लेजुङ जाँदै

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली आज इलाम हुँदै ताप्लेजुङ जाने भएका छन् ।

ओलीले इलाम र ताप्लेजुङमा भइरहेका विकास निर्माणका कामको अवस्थाबारे अवलोकन गर्नेे प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि कात्तिक २६ गते ओलीले संखुवासभाको किमाथान्का लगायत क्षेत्रको विकास निर्माणको अवलोकन गरेका थिए ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.