No Result
View All Result
Sunday, March 15, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

देउसी भैलोमा सुनसरी प्रशासनले लगायो रोक !

फलैचा न्यूज by फलैचा न्यूज
कार्तिक २४, २०७७
in धर्म संस्कृति, समाचार, समाज, हेडलाइन
0
देउसी भैलोमा सुनसरी प्रशासनले लगायो रोक !
Share on FacebookShare on Twitter

रामधुनी । सुनसरीमा यस वर्ष देउसी भैलो र भेला भएर छठ पर्व मनाउन प्रशासनले रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले स्थानिय प्रशासन ऐन २०२८ र सक्रामक रोग ऐन २०२० बमोजिम निशेधाज्ञा जारी गरेको हो ।

प्रशासनले जिल्लाभर लागु हुने गरी कार्तिक २४ गते आजदेखी मंसिर ६ गते सम्मको लागि निषेधाज्ञा जारी गरिएको जनाएको छ । प्रशासनले कोरोना संक्रमणको जोखिम बढी रहेकोले दिपावली र छठ पर्वमा शक्तिपिठ, मन्दीर र समाजमा हुने सामुहिक भेला, पुजाआजा गर्न नपाउने जनाएको छ ।

उसले तिहारमा देउसी भैलो र नदि वा जलासय किनारामा भेला भएर छठ पुजा समेत गर्न नपाइने जनाएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी महेश पोखरेलले जारी गरेको निषेधाज्ञा समबन्धी सूचनामा मन्दीर, मस्जीद, चर्च, गुम्वालगायतमा भेला जम्मा भई कुनैपनि धार्मिक गतिविधिहरु गर्न नपाउने भनिएको छ । Image may contain: text

Tags: कोरोना संक्रमण
ShareTweetPin
Previous Post

बर्षको अन्त्य सम्ममा कोरोना विरुद्धको भ्याक्सिन बनिसक्ने

Next Post

बर्षाले भत्केका जन्तेढुङ्गाका सडक नेकपाले गर्यो मर्मत

Next Post
बर्षाले भत्केका जन्तेढुङ्गाका सडक नेकपाले गर्यो मर्मत

बर्षाले भत्केका जन्तेढुङ्गाका सडक नेकपाले गर्यो मर्मत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.