No Result
View All Result
Sunday, May 18, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

किन घटाए पुष्पले पारिश्रमिक ?

फलैचा न्यूज by फलैचा न्यूज
कार्तिक २१, २०७७
in मनाेरञ्जन, समाचार, हेडलाइन
0
किन घटाए पुष्पले पारिश्रमिक ?
Share on FacebookShare on Twitter

काठमाडौं । अभिनेता पुष्प खड्काले पारिश्रमिक घटाएर काम गरिरहेको बताएका छन् । पुष्पले म्यूजिक भिडियोमा काम गरिरहेका छन् भने लकडाउन पछि उनले २ वटा फिल्म साइन गरेका छन् ।

पुष्पका अनुसार, उनले सिनेमा कृष्ण लीलामा आफूले लिदै आएको पारिश्रमिक भन्दा कम पारिश्रमिक लिएका छन् । उनले, केही पारिश्रमिक लिएर अरु शेयर रकममा काम गरेको पनि बताएका छन् ।

म्यूजिक भिडियोको हकमा पनि पुष्पको कुरा यही नै छ । उनले म्यूजिक भिडियोमा पनि करिब ४० प्रतिशतसम्म पारिश्रमिक कम गरेर काम गरेको बताएका छन् ।

अभिनेता खड्काले सिनेमा क्षेत्रलाई यो विषम परिस्थितीबाट माथि उठाउनका लागि सबैजना मिलेर काम गर्नुपर्ने बताएका छन् । पुष्पले सिनेमा कृष्ण लीलाको कथावस्तु आफूले चाहे जस्तो भएकाले गरेको पनि बताएका छन् ।

 

ShareTweetPin
Previous Post

कोरोना कहरका विच पनि इटहरीमा विकासका काम धमाधम

Next Post

हरिहरसँग भेटभएपछि धर्ममा नीताको मन

Next Post
हरिहरसँग भेटभएपछि धर्ममा नीताको मन

हरिहरसँग भेटभएपछि धर्ममा नीताको मन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.