No Result
View All Result
Monday, December 15, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

हरिहरसँग भेटभएपछि धर्ममा नीताको मन

फलैचा न्यूज by फलैचा न्यूज
कार्तिक २१, २०७७
in धर्म संस्कृति, मनाेरञ्जन, समाचार, हेडलाइन
0
हरिहरसँग भेटभएपछि धर्ममा नीताको मन
Share on FacebookShare on Twitter

हेटौडा । अभिनेत्री नीता ढुंगाना र ज्योतिष तथा अभिनेता हरिहर अधिकारी प्रेममा रहेको चर्चा छ । तर, यो बिषयमा दुबैले केही नबताएपनि उनीहरु गहिरो प्रेममा रहेको वुझिन्छ । हरिहरसँग नजिक भएपछि अभिनेत्री नीता ढुंगानाको मन धर्ममा बढी गएको छ ।

नीताले आफूलाई अहिले धर्ममा बढी नजिक हुन मन लागेको बताएकी पनि छिन् । नीताले बनाउन लागेको वेव सिरिजदेखि उनको निर्माणमा बनेको पहिलो भिडियो पनि धर्मसँग केन्द्रित थियो । उनले आफ्नो प्रोडक्शनमा बनेको पहिलो भिडियो नै गणेश भजन थियो ।

नीताले आफूले बनाउने सिनेमाको कथावस्तु, वेव सिरिज,म्यूजिक भिडियो पनि धर्मसँग जोडेरै बनाउने बताइन् । लकडाउनको समयमा मन धेरै खेल्दा एकाग्र हुन पनि धर्मले साथ दिएको नीताको भनाई छ । पहिले व्रत बसेपनि अहिले जस्तो नजिकबाट धर्मलाई नवुझेको नीता बताउँछिन् ।

ShareTweetPin
Previous Post

किन घटाए पुष्पले पारिश्रमिक ?

Next Post

ओली–प्रचण्ड टाढीदै, प्रचण्डले एक्लै बोलाए सचिवालय बैठक

Next Post
अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार हुने भनिएको भेटवार्ता  स्थगित

ओली–प्रचण्ड टाढीदै, प्रचण्डले एक्लै बोलाए सचिवालय बैठक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.