No Result
View All Result
Tuesday, December 16, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

“यसपालीको दशैं आमा” सार्वजनिक !

फलैचा न्यूज by फलैचा न्यूज
कार्तिक २, २०७७
in मनाेरञ्जन, समाचार, स्थानीय, हेडलाइन
0
“यसपालीको दशैं आमा” सार्वजनिक !
Share on FacebookShare on Twitter

सुन्दरहरैंचा । नेपालीहरुको महान चाड बडा दशैं नजिकिँदै गर्दा यस सँग सम्बन्धित गीत संगीतहरु सार्वजनिक हुने क्रमले पनि तिब्रता पाइरहेको छ ।

यसै अवसर पारेर कोरोना भाइरसको संक्रमणले देश नै आक्रान्त भइरहेको अवस्थामा घर परिवार भन्दा टाढा रहेका मानिसहरूले दशैंको समयमा भोग्नु परेको यथार्थतामा आधारित “यसपालीको दशैं आमा” बोलको गीतको भिडियो ‘डार्क डे’ युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।

गीतमा सन्तोष कार्कीको शब्द, एरेन्जर जीवन थापाको स्वर सुन्न सकिन्छ । शनिबार सार्वजनिक भएको सो भिडियोमा कलाकार आयुष दाहाल, अनमोल अधिकारी, भावना नेपाल भट्टराई, सामना भट्टराई, भूमिका राई र कुशल विश्वकर्मा फिचर्ड छन् ।

सो भिडियो बसन्त बस्नेतले निर्देशन गरेका हुन् भने यम्के खत्री र विशाल श्रेष्ठले छायांकन गरेका हुन् । भिडियो विशाल श्रेष्ठले एडिट गरेका हुन् भने सुजन दाहालले व्यवस्थापन गरेका हुन् ।

सो भिडियो ‘एमके फोटोग्राफी इटहरी’द्वारा प्रस्तुत गरिएको हो ।

हेर्नुहोस भिडियोः

 

Tags: दशैं
ShareTweetPin
Previous Post

३१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

Next Post

भरतबाट भन्सार छली गरी ल्याएको सामान बरामद

Next Post
भरतबाट भन्सार छली गरी ल्याएको सामान बरामद

भरतबाट भन्सार छली गरी ल्याएको सामान बरामद

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.