३१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

२४ घण्टामा देशभर ३ हजार १ सय ६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शनिबारको नियमित प्रेस ब्रिफिंगमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

गौतमका अनुसार आजसम्म देशभर सक्रिय संक्रमित ३८ हजार ७ सय ३७ जना पुगेका छन् । जसमा संस्थागत आइसोलेशनमा १३ हजार २ सय ९९ र होम आइसोलेशनमा २५ हजार ४ सय ३८ जना रहेका छन् ।

हालसम्म कोरोना निको हुनेको संख्या ८९ हजार ८ सय ४० पुगेको गौतम जानकारी दिए ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.