No Result
View All Result
Monday, December 8, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

रामधुनी मन्दिरकालागी बिनियोजन बजेट प्रदेशले फिर्ता लग्नु निन्दनिय छ : राजिव कोइराला

फलैचा न्यूज by फलैचा न्यूज
अशोज २५, २०७७
in प्रदेश, मुख्य समाचार, समाचार, स्थानीय, हेडलाइन
0
रामधुनी मन्दिरकालागी बिनियोजन बजेट प्रदेशले फिर्ता लग्नु निन्दनिय छ : राजिव कोइराला
Share on FacebookShare on Twitter

रामधुनी । सुनसरीलाई ध्वस्त पार्ने सरकारको योजना रहेको प्रदेश १ का प्रमुख प्रतिपक्षिदलका नेता राजिव कोइरालाले बताएका छन् ।

संघिय र प्रदेश सरकारले विकास योजनामा गरेको कन्जुस्याइले सुनसरीको पर्यटन, ऐतिहासिक धार्मिक स्थल लगायत पुर्वाधारमा प्रभावित बन्न पुगेको कोइरालाले बताएका हुन् ।

शनिवार आयोजित रामधुनी बाबा बनखण्डी मन्दिर गुठी ब्यवस्थापन समितिको सातौ साधारण सभामा बोल्दै कोइरालाले सरकारले सुनसरी प्रति गरेको पुर्वाग्रहीले रामधुनी मन्दिरको विकास पनि चपेटामा परेको धारणा ब्यक्त गरेका हुन् ।
रामधुनी मन्दिरकालागी बिनियोजन रु ५० लाख बजेट प्रदेश सरकारले फिर्ता लगेको ब्यवहार निन्दनिय रहेको भन्दै उनले पर्यटन प्रवद्र्धनकालागी रामधुनी मन्दिर रामायण सर्किटमा जोड्न पहल गर्नु आवश्यक रहेको बताए ।

यहाका आर्थिक, सामाजिक, साँस्कृतिक विकासलागी सर्किट जोड्नु पर्ने योजना सरकारले बनाउन नसकेपनि यसकालागी प्रतिपक्षिदलले पहल गर्ने प्रतिबद्धता बताए । बहुमतको सरकारले अहिले सम्म उलेख्य विकास गर्नु पर्ने अवस्थामा स्वार्थले पदिय खिचातानिमा रहेको उठान गरे ।

 

मुद्धा लगाएर पार्टि प्रवेस गराउने संबिधान बिपरित कार्य पनि सरकारले गरिरहेको कोइरालाको आरोप रहेको छ । मुद्धा लगाउने र लोभ देखाई सहयोग गर्ने बाहानामा पार्टि प्रवेस गराउनु कसैको हितमा नरहेको बताए । सरकारले जनताको स्वस्थ्य संग खेलवाड गरिरहेकोले सवैमा सचेत हुनु आवश्यक रहेको समेत बताए ।

कोरोना महामारी दिनप्रतिदिन बढ्दै गईरहेको अवस्थामा पिसिआरको दायरा बढाउन नसक्नु जनताको स्वस्थ्य संग खेलवाड भईरहेको जनाए । हाल सम्म महामारीलाई न्युनिकरण गर्न सरकारको कुनै योजना नरहेकोले स्वस्थ्य सुरक्षामा गम्भिर चुनौति देखिदै गएको कोइरालाले जानकारी दिए ।

साधारण सभामा उपस्थित नगरप्रमुख जयप्रकास चौधरीले नगरपालिकाको प्रमुख योजना रामधुनी मन्दिरलाई बिकास गर्दै पर्यटन प्रवद्र्धन गर्ने रहेको बताए । रामधुनी मन्दिरको सेरोफेरोमा धार्मिक पर्यटन तथा रमणिय स्थलको सेरोफेरोमा रासताल त्यसतै शंकरवेली ताललाई स्तर उन्नती गर्दै पर्यटन विकासमा ध्यान दिएको उठान गरे ।

नगरपालिकाबाट बिकास र योजना हुदाहुदै पनि सरकारको निति र जिल्ला बन कार्यालयको कारण रामधुनी नगरको सम्भावित विकासमा बाधा बन्न पुगेको उनले बताए । सरकारको कार्यनितिहरु बाझिएको र स्पष्ट हुन नसक्दा मन्दिरको विकासमा अहिले पनि त्यो नितिहरु सत्रुको रुपमा आइरहेको चौधरीको भनाई छ ।

साधारण सभाबाट सुनसरीका तिन पत्रकारलाई सम्मान गरेको छ । रामधुनी मन्दिरको प्रवद्र्धनमा उलेख्य सहयोग गरेका पत्रकार पत्रकार महासंघ सुनसरी सहसचिव धुब्र ढकाल, प्रतिक्षण दैकिका इकवाल अहमद, महासंघ जिल्ला कोषाध्यक्ष गोबिन्द बस्नेतलाई सम्मान गरेको हो । यसैगरी आर्य आर्जनमा सहयोग पुग्ने उधेश्यले बिपन्न ३ परिवारलाई एक–एक हल गोरु निशुल्क बितरण गरेको छ ।

मन्दिरलाई सहयोग गर्ने ब्यक्ति तथा आजिवन सदस्य, संस्थापक सदस्य, ८६ बर्षिय जेष्ठनागरीक उमाकान्त भट्टराईलाई सम्मान गरेको संस्थाले जनाएको छ । संस्थाले प्रत्येक बर्ष साधारण सभाको अवसरमा प्रोत्साहनकालागी सम्मान गर्दै आएको छ ।

Tags: ऐतिहासिक धार्मिक स्थलप्रमुख प्रतिपक्षिदलका नेता राजिव कोइरालारामधुनी मन्दिर
ShareTweetPin
Previous Post

इटहरीमा कोरोनाका कारण एक जना महिलाको मृत्यु

Next Post

आजदेखि भाटभाटेनीमा सपिङ गर्दा सनराइज बैंकका ग्राहकलाई बिशेष छुट

Next Post
आजदेखि भाटभाटेनीमा सपिङ गर्दा सनराइज बैंकका ग्राहकलाई बिशेष छुट

आजदेखि भाटभाटेनीमा सपिङ गर्दा सनराइज बैंकका ग्राहकलाई बिशेष छुट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.