इटहरीमा कोरोनाका कारण एक जना महिलाको मृत्यु

इटहरी । इटहरीमा कोरोनाका कारण थप एक जना महिला संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका वड नं. ५ की ६४ वर्षीया महिला रहेकी छिन ।

उनको विराट मेडिकल कलेजमा शनिबार बिहान १०ः४० बजे मृत्यु भएको अस्पतालका आइसोलेसन प्रमुख सुनिल देबले जानकारी दिएका छन् ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

2 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.