करेन्ट लागेर विराटनगरमा एक जनाको मृत्यु

google

मोरङ । करेन्टको झड्काले विराटनगरमा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा विराटनगर –८ का ४० बर्षीय अशोक चौधरी रहेका छन् । बुधबार विहान ११ बजेर ४५ मिनेको समयमा बुढिगंगा स्थित आरती स्टिल फ्याक्ट्रिमा बिजुलीको काम गर्ने क्रममा अचानक ईलोकट्रिक सट भई करेन्टको झड्काले लाग्दा चौधरी दुई तला माथीबाट भुईमा बझारिएका थिए ।

करेन्टको झड्का लागेर भुईमा बझारिएर गम्भिर घाईते भएका चौधरीको नोबेल हस्पिटल बिराटनगरमा उपचारको क्रममा दिउसो सवाँ ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

1 Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.