No Result
View All Result
Sunday, May 18, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

कोरोनाको महामारीलाई प्रगतिको बाधक बन्न दिन नहुने :राष्ट्रपति विद्यादेवी

फलैचा न्यूज by फलैचा न्यूज
अशोज १६, २०७७
in समाचार, हेडलाइन
0
तेजाब तथा अन्य घातक रासायनिक पदार्थ अध्यादेश २०७७ जारी
Share on FacebookShare on Twitter

राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसको महामारीले असमानताको जोखिमलाई बढाएको बताउनु भयाे ।

महिलासम्बन्धी चौथो विश्व सम्मेलनको २५ औं वाषिर्कोत्सव अवसरमा उच्चस्तरीय बैठकलाई सम्बोधन गदै उहाँले कोरोनाको महामारीलाई प्रगतिको बाधक बन्न दिन नहुने बताउनु भयो ।

उहाँले समयमै स्याहार, खोपमा समान पहुँच एवं महिला, किशोरी तथा बालिकाहरुको आर्थिक तथा सामाजिक आवश्यकताहरू सम्बोधन गर्न पुर्नलाभका योजना जरुरी रहेको समेत बताउनुभयो ।

राष्ट्रपति भण्डारीले समाजमा संरचनागत खाडल तथा चुनौतीहरु पनि कायमै रहेको उल्लेख गर्नुभयो । बेइजिङ घोषणापत्र तथा कार्ययोजनाले महिला, किशोरी तथा बालिकाहरूको समानता र सशक्तीकरणका लागि रुपान्तरणकारी खाका प्रदान गरेको बताउनु भयो ।

विभेदका अवशेषहरु निर्मूल पार्न र कार्यान्वयनमा रहेका कमजोरीलाई सुधार्न प्रतिबद्ध रहेको भन्दै राष्ट्रपति भण्डारीले बेइजिङ घोषणापत्रमा अन्तर्निहित सरोकारका बाह्र क्षेत्रहरूमा क्रमिक रूपमा विकास हुँदै गएको बताउनुभयो ।

 

ShareTweetPin
Previous Post

स्व. केशव भट्टराईको परिवारलाई ३३ लख ३७ हजार सहयोग हस्तारण (भिडियो)

Next Post

तरहरा बाट इटहरीतर्फ जादैँ गरेको मोटरसाईकलले हलगडामा कार्यरत एक प्रहरी जवानलाई ठक्कर

Next Post
माइक्रोको ठक्करबाट पाँचथरका वृखध्वजको मृत्यु

तरहरा बाट इटहरीतर्फ जादैँ गरेको मोटरसाईकलले हलगडामा कार्यरत एक प्रहरी जवानलाई ठक्कर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.