No Result
View All Result
Sunday, July 13, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

स्व. केशव भट्टराईको परिवारलाई ३३ लख ३७ हजार सहयोग हस्तारण (भिडियो)

फलैचा न्यूज by फलैचा न्यूज
अशोज १५, २०७७
in मनाेरञ्जन, समाचार, समाज, हेडलाइन
1
स्व. केशव भट्टराईको परिवारलाई ३३ लख ३७ हजार सहयोग हस्तारण (भिडियो)
Share on FacebookShare on Twitter

रामधुनी । स्वर्गिय केशव भट्टराई परिवार सहयोग समितिले सहयोग रकम हस्तारण गरेका छन् । पुर्व चलचित्र विकास बोर्डका अध्यक्ष तथा निर्माता केशब भट्टराईको असमायिक निधन भएपछि उनको परिवारलाई व्यवस्थापनमा सहयोग गर्नका लागि रकम हस्तारण गरिएको हो ।

निर्माता राजकुमार राईले स्वर्गिय भट्टराईका धर्मपत्नी नीता भट्टराईलाई सहयोग बाट उठेको सबै रकम जनही ३३ लाख ३७ हजार हस्तानतरण गरेका हुन् ।

देश तथा विदेशमा रहेका फिल्मर्कीहरुले उक्त अभियानमा साथ दिदै सहयोग गरेका थिए । विदेशमा रहेका फिल्मकर्मी नारायण पुरी, कृष्ण चापागाई, सुमन दाहाल, शुरेश दर्पण पोखरेल, श्याम भट्टराई, गरिमा पन्त, शंकर घिमिरे, अरुणिमा लम्साल, रञ्जना शर्मा, युना उप्रेती, गणेश उप्रेती, मुकेश ढकाल, सुमन गैरै, रिचा घिमिरे, दिलिप रायमाझि, जल शाह, सारङगा श्रेष्ठ, राज भल्लव कोईराला, भानु प्रताप, जीवन लुईटेल, बाबु बोगटी, गोपाल नेपाल, राजु लामालगायतका सयौं कलाकारहरुले लाखौंको मात्रामा सहयोग पठाएका छन् ।

यस्तै नेपालबाट समितिमा रहेका सदस्यहरु स्वंम र अन्य चलचित्र कर्मीहरुले पनि रुपैया संकलन गरेका छन् । जसमा राज कुमार राई, छक्का पञ्जा टिम, प्रभु शम्शेर जवरा, ओम अग्रवाल, नरेन्द्र मर्हजन, छविराज ओझ, निकिता पौडेल, विराटनगरका मेयर, चलचित्र पत्रकार संघ हेटौंडा शाखा, फिल्म आमा टिम, आकाश अधिकारी, शिशिर भण्डारी लगायतले सहयोग गरेका छन् ।

परिवारमा देखिएको विविध समस्यालाई समाधान गर्न सहयोग पुग्ने गरि राज कुमार राईको संयोजकत्वमा नरेन्द्र महर्जन, दीपा श्री निरौला, आकाश अधिकारी, प्रकाश सुवेदी, बसुन्धरा भुषाल, निकिता पौडेल, गिरिश शर्मालगायत सदस्यहरु रहने गरि सहयोग समिति गठन गरिएको थियो ।

Tags: सहयोग हस्तारणस्व. केशव भट्टराई
ShareTweetPin
Previous Post

रोहन नेपालीले बनाए आत्महत्याको ‘सोल्यूशन’

Next Post

कोरोनाको महामारीलाई प्रगतिको बाधक बन्न दिन नहुने :राष्ट्रपति विद्यादेवी

Next Post
तेजाब तथा अन्य घातक रासायनिक पदार्थ अध्यादेश २०७७ जारी

कोरोनाको महामारीलाई प्रगतिको बाधक बन्न दिन नहुने :राष्ट्रपति विद्यादेवी

Comments 1

  1. Carlosnok says:
    4 years ago

    Как и обещал, запускаю конкурс на 10 призов по 0,001 BTC среди подписчиков! Подписывайся на канал https://t.me/neweconomytime – узнай условия и удачи!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.