No Result
View All Result
Sunday, May 18, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

निरन्तरको झरी जारी, केही दिन अझै नरोकिने

फलैचा न्यूज by फलैचा न्यूज
अशोज ९, २०७७
in Featured, मुख्य समाचार, समाचार, समाज, हेडलाइन
0
निरन्तरको झरी जारी, केही दिन अझै नरोकिने

file

Share on FacebookShare on Twitter

इटहरी । पूर्वदेखि पश्चिमसम्म गत सोमबारदेखि निरन्तर पानी परिरहेकोले बाढी पहिरोको उच्च जोखिम वढेको छ । बाढी र पहिरोका कारण २४ घण्टामा देशभर १३ जनाले ज्यान गुमाएका छन् ।

एक÷दुई दिन अझै पानी पर्ने सम्भावना रहेकोले बाढी पहिरोको तथा ढुवानको जोखिम कायमै रहेको बाढी पूर्वामान माहासाखाले जनाएको छ । अहिले पनि देशका विभिन्न ठाउँमा पानी परिरहेको छ ।

भारतको मध्य प्रदेशको पूर्वी क्षेत्रमा बनेको न्यून चापीय क्षेत्र उत्तर पूर्व सरिरहेकाले नेपालका विभिन्न ठाउँमा ठूलो पानी परिरहेको मौसम पूर्वानुमान माहासाखाको भनाई छ ।

सामान्यतया सेप्टेम्बर २३ मा नेपालबाट मनसुन बाहिरिनुपर्ने भए पनि केही वर्षयता ढिला प्रवेश गरी ढिलै बाहिरिने गरेको छ । माहासाखाका अनुसार यो बर्ष औषत भन्दा बढी बर्षा भएको छ ।

बर्षाका कारण हुन सक्ने क्षतितर्फ विभागले सचेत गराउदै सुरक्षीत रहन आग्रह गरेको छ ।

Tags: मौसम पूर्वानुमान महासाखा
ShareTweetPin
Previous Post

तेह्रथुमकाे श्री गाैखुरी मा.वि ले टाेल-टाेलमा विधार्थी पढाउदै

Next Post

उदयपुरका विभिन्न स्थानबाट लागुऔषधसहीत ८ जना पक्राउ

Next Post

उदयपुरका विभिन्न स्थानबाट लागुऔषधसहीत ८ जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.