एकैदिन थपिए १ हजार ३ सय २५ जना संक्रमित

काठमाडौं । पछिल्लो २४ घणटामा देशभर १ हजार ३ सय २५ जना संक्रमित थपिएका छन्।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभरबाट ९ सय ६६ जना कोरोना जितेर घर फर्किएका छन् ।

त्यस्तै देशभर होम आइसोलेसनमा ८ हजार ४ सय २ जना रहेका छन् । साथै हाल ७ हजार ४ सय ५१ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.