No Result
View All Result
Sunday, May 18, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

प्रेस संगठन रामधुनी नगर कमिटीको संयोजकमा भट्टराई

फलैचा न्यूज by फलैचा न्यूज
अशोज २, २०७७
in समाचार, स्थानीय
0
Share on FacebookShare on Twitter

रामधुनी । संचारकर्मी शिशिर भट्टराईको संयोजकत्वमा प्रेस संगठन नेपालको रामधुनी नगर कमिटी गठन् भएको छ । प्रेस संगठन् सुनसरी जिल्ला कमिटीले झुम्कामा एक कार्यक्रम गरि बिहीबार रामधुनी नगर कमिटीको टुंगो लगाएको हो ।

भट्टराईको संयोजकत्वमा रामधुनीमा ७ सदस्यीय कमिटी निर्माण भएको संगठनका सुनसरी जिल्ला सह–संयोजक शेखर ढकालले जानकारी दिए । जसमा मान्यता शाह सह–संयोजक चएन भएकी छिन् । त्यस्तै सदस्यहरुमा तुलसी खड्का, प्रकृति रौनियार, अमन ढुंगेल, अञ्जना चौधरी र सुरज सदा रहेका छन् ।

संगठनका जिल्ला संयोजक श्रीशिसा राइको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस संगठन नेपाल १ नम्बर प्रदेश संयोजक राजन केडी, संगठनका सुनसरी सह–संयोजक शेखर ढकालको उपस्थिति रहेको थियो ।Image may contain: 2 people, people sitting, table and indoor, text that says "REDMI NOTE BHARAT GHIMIRE"

त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरु योग्यराज खड्का, नन्दकुमार बस्नेत, श्यामनारायण राजधामी, राम कोइराला लगाएतको उपस्थिति रहेको थियो ।

संगठन विस्तारपछि सामाजिक संजालमार्फत संयोजक भट्टराइले संयोजकको जिम्मेवारी दिनुभएकोमा माथिल्लो कमिटीका आदरणीय ब्यक्तित्वहरुलाई धन्यवाद दिएका छन् ।

उनले सामाजिक संजालमा राखेको स्टाटर जस्ताको तस्तैः

राज्य एकात्मकबाट संघात्मक प्रणालीमा गइसकेपछि स्थानीय तहमा बिभिन्न संगठन् बिस्तारको काम हुनु स्वभाविक हो । त्यहि क्रममा ‘प्रेस संगठन् नेपाल रामधुनी नगर कमिटी’ निर्माण भएको छ । त्यसमा मलाई संयोजकको जिम्मेवारी दिनुभएकोमा संगठनको माथिल्लो कमिटीका आदरणीय ब्यक्तित्वहरुलाई धन्यवाद भन्न चाहन्छु । हाम्रो ‘रामधुनी नगर कमिटी’मा ७ जना संचारकर्मी साथीहरु आबद्ध हुनुभएको छ । यो बिरुवा रोप्ने काम भयो, यसलाई गोडमेल गर्दै अन्य साथीहरुलाई पनि आवद्ध गराउँदै लैजाने काम बाँकी छन् । अहिले आवद्ध हुनुभएका सबैलाई सफलताको शुभकामना छ । सम्पुर्ण साथीहरुले एक संचारकर्मीको धर्म सम्झिएर आगामी दिनमा थप जिम्मेवारीका साथ अझै जनपक्षिय भएर काम गर्नुहुनेछ भन्ने अपेक्षा गरेको छु ।

Tags: प्रेस संगठन् नेपालशिशिर भट्टराई
ShareTweetPin
Previous Post

संचारकर्मी भट्टराईले गरे मृत्युपर्यन्त आँखा र छाला दान गर्ने घोषणा

Next Post

कोरोना र विज्ञान: लाखौ अनुमान, सून्य समाधान

Next Post

कोरोना र विज्ञान: लाखौ अनुमान, सून्य समाधान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.