No Result
View All Result
Friday, January 16, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

संचारकर्मी भट्टराईले गरे मृत्युपर्यन्त आँखा र छाला दान गर्ने घोषणा

फलैचा न्यूज by फलैचा न्यूज
अशोज २, २०७७
in प्रदेश, समाचार, स्थानीय, हेडलाइन
0
Share on FacebookShare on Twitter

रामधुनी । प्रदेश १ बाट संचालित प्रदेशकै लोकप्रीय रेडियो सप्तकोशी एफ एमका प्रधान सम्पादक लिलाराज भट्टराईले मृत्युपर्यन्त आँखा र छाला दान गर्ने घोषणा गरेका छन् ।

आफ्नो जन्मदिनको अबसर पारेर उनले आफ्नो जीवन पछि पनि अरु कसैले आँखा वाट सुन्दर संसार देख्न र छाला वाट जलन भएका चार जनाले उपचार प्राप्त गर्न सकुन भन्दै यस्तो घोषणा गरेका हुन् ।

साथै उनले छोरा विक्रान्त र छोरी(भजिती) खुशीको जन्म दिनको अवसर पारेर एक एक जना अनाथ वालवालिकालाई वर्षदिनभरि पुग्ने झोला, कापी र कलम प्रदान गर्ने पनि प्रतिवद्धता ब्यक्त गरेका छन् ।

दुइ दशक भन्दा धेरै समय अघिबाट पत्रकारीता पेशामा सक्रिय भट्टराई प्रेस संगठन नेपाल एक नम्बर प्रदेश कमिटिका इञ्चार्ज छन् । उनी प्रदेश १ का रेडियो तथा टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘जनतासंग मुख्यमन्त्री’को प्रस्तोता पनि हुन ।

जन्मदिनको अवसरमा उनले लेखेको स्टाटस जस्ताको तस्तैः

कक्षामा प्रथम भएर घर फर्कदा हजुरआमा भन्ने गर्नुहुन्थ्यो औपचारिक शिक्षा पछि डाक्टर,इन्जिनियर,वकिल,पत्रकार के वन्न चाहेको वन्न सकिन्छ । तर महत्वपूर्ण कुरा अशल मान्छे वन्नु हो । अशल र इमान्दार वन्नु ।
मलाई जन्मदिने वुवा आमा,जीवनभर साथ दिने श्रीमति ,गुरु र अग्रजले पनि सधैभरी सेवा र शत्कर्मका लागि हौसला प्रदान गरिरहनुभएको छ । उहाँहरु प्रति हार्दिक आभार एवं कृतज्ञता प्रदान गर्दै आज असोज २ गते शुक्रवार मेरो जन्मदिनको अवसर पारेर मृत्यूपर्यन्त आँखा र छाला दान गर्ने घोषणा गर्दछु । मेरो आँखा वाट कसैले यो सुन्दर संसार देख्न सकुन । जलन भएका चार जनाले मेरो छाला वाट उपचार प्राप्त गर्न सकुन । साथै हाम्रो छोरा विक्रान्तको जन्मदिन असोज १० गते र छोरी (भजिती) खुशीको जन्म दिन पुष १४ को अवसर पारेर एक एक जना अनाथ वालवालिकालाई वर्षदिनभरि पुग्ने झोला,कापी र कलम प्रदान गर्ने प्रतिवद्धता ब्यक्त गर्दछु ।

Tags: लिलाराज भट्टराईसप्तकोशी एफ एम
ShareTweetPin
Previous Post

जन्मदिनमा लाग्ने खर्च समाजशेवामा

Next Post

प्रेस संगठन रामधुनी नगर कमिटीको संयोजकमा भट्टराई

Next Post

प्रेस संगठन रामधुनी नगर कमिटीको संयोजकमा भट्टराई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.