काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा छायाँ सरकारका शिक्षामन्त्री गगनकुमार थापाले महामारीसंग जुध्धै शिक्षा क्षेत्रलाई प्रभावकारी बनाउन शिक्षामन्त्री गिरिराजमणी पोखरेलाई ध्यानाकर्षण गराएका छन् ।
शिक्षाको मार्गचित्र स्पष्ट नहुँदा ५ महिना अलमलमा बितेको जस्तै नहोस भनि विज्ञहरुसंगको छलफलपछि खट्केका कुराको ध्यानाकर्षण गराएको उनले सामाजिक संजालमार्फत जानकारी गराएका छन् ।
आजको शैक्षिक संकटसंग जुध्न मन्त्रालयले ल्याएको विद्यार्थी सिकाइ सहजिकरण निर्देशिकामा जोडिएर थप के गर्नुपर्ला ?
उनको शुझावसहीतको ध्यानाकर्षण यस्तो छः