No Result
View All Result
Thursday, November 6, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

कित्ताकाट माग गर्दै मालपोत कार्यालयमा धर्ना

फलैचा न्यूज by फलैचा न्यूज
भदौ २७, २०७७
in प्रदेश, मुख्य समाचार, समाचार, स्थानीय, हेडलाइन
0
Share on FacebookShare on Twitter

विराटनगर । कित्ताकाट खुला गर्ने सरकारको निर्णय कार्यान्वयन नगरेको भन्दै घरजग्गा कारोवार व्यवसायी संघ मोरङले शुक्रबार भूमिसुधार तथा मालपोत कार्यालय मोरङ एकघण्टा बन्द गरेको छ ।

शुक्रबार बिहान ११ बजेदेखि १२ बजेसम्म सांकेतिक आन्दोलन स्वरुप कार्यालयमा धर्ना दिएर कामकाज बन्द गराएको संघका अध्यक्ष घनश्याम पोखरेलले जानकारी दिए ।

नेपाल सरकार भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले भदौ १८ गते मन्त्रिस्तरीय निर्णय गरी २०७४ साल भदौदेखि बन्द रहेको कित्ताकाट खुला गरेकि थिइन । मन्त्रीस्तरीय निर्णय भइसक्दा पनि मालपोत र नापी कार्यालयहरुले कित्ताकाट खुला नगरेपछि घरजग्गा व्यवसायीहरुले निर्णय कार्यान्वयनका लागि दवाव दिँदै आएका थिए ।

घरजग्गा कारोवारीहरुको दवाव भएपनि निर्णय अस्पष्ट भएको र त्यसका बारेमा स्पष्ट हुने काम भइरहेको भन्दै मालपोत कार्यालयले काम अघि बढाएको छैन । व्यवसायीहरुले थप दवाव सिर्जना गर्नका लागि शुक्रबार मालपोत कार्यालयमा धर्ना दिएका हुन् । उनीहरुले आइतबारबाट पनि कित्ताकाटको प्रकृया सुचारु नभए कार्यालय समय भरी मालपोतको कामकाज ठप्प पार्ने र गेटमा दिनभर धर्ना दिने अध्यक्ष पोखरेलले चेतावनी दिए ।

घरजग्गा व्यवसायीले बैंकबाट कर्जा लिएर अरबौंको लगानी गरेको र तीन वर्षदेखि कारोवार बन्द हुँदा व्यवसायी, जग्गाधनी किसान र बैंकसमेत समस्यामा परेको दावी गरेका छन् । घरजग्गा कारोवार बन्द हुँदा नेपाल सरकारले पनि राजश्वको ठूलो हिस्सा वार्षिकरुपमा गुमाइरहेको भन्दै कारोवार सुचारु गर्न माग गरे ।

Tags: घरजग्गा कारोवार व्यवसायी संघभूमिसुधार तथा मालपोत कार्यालयमालपोत कार्यालय
ShareTweetPin
Previous Post

किवानीस क्लव इटहरीको रक्तदान, ५१ पिन्ट रगत संकलन

Next Post

करेन्ट लागेर सिलमन्तीको मृत्यु

Next Post

करेन्ट लागेर सिलमन्तीको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.