No Result
View All Result
Sunday, June 15, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

बन्द होटल खोल्छौंः होटल व्यवसायी संघ

फलैचा न्यूज by फलैचा न्यूज
भदौ २३, २०७७
in समाचार, स्थानीय, हेडलाइन
0
Share on FacebookShare on Twitter

इटहरी । कोरोना कहरका कारण लामो समय देखि बन्द रहेका होटल व्यवसाय सञ्चालन गर्न दिनु पर्ने माग राख्दै होटल व्यवसायी संघ इटहरीले सुनसरीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र वुझाएको छ ।

करिव ६ महिना देखि होटल व्यवसाय बन्द रहदा व्यवसायीको करोडौंको नोक्सानी भएको, व्यवसायी तथा कर्मचारीहरु बेरोजगार बन्न पुग्दा जिविकोपार्जनमा समस्या भएको भन्दै होटल व्यवसायी संघ इटहरीले स्वास्थ्य सुरक्षा अपनाएर सञ्चालन गर्न दिनु पर्ने माग राखेको हो ।

संघका अध्यक्ष जिवन पराजुली सहित होटल व्यवसायी संघ इटहरीका पदाधिकारीहरु जिल्ला प्रशासन कार्यालय सुनसरी पुगी प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेललाई सुरक्षा सर्तकता अपनाउदै व्यवसाय सञ्चालन गर्न दिनु पर्ने माग सहितको ज्ञापन पत्र बुझाएका हुन ।

होटल ब्यवसायी संघ इटहरीका अध्यक्ष पराजुली र सचिव उमानाथ दाहालद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा करिव ६ महिना देखि पुर्ण बेरोजगार बन्दै आएका व्यवसायी तथा कर्मचारीको जिवयापनको लागि अब विकल्प सहित व्यवसाय सञ्चालन गर्न नदिने हो भने भोलीको अवस्था झन भयावह हुने कुरालाई आत्मसाथ गर्दै व्यवसाय सञ्चालन गर्न दिनु पर्ने माग गरिएको छ ।

Image may contain: 2 people, people standing

होटल व्यवसायी संघ प्रदेस नम्बर १, उद्योग बाणिज्य संघ इटहरी, इलाका प्रहरी कार्यालय इटहरी, इटहरी उपमहानगरपालिकालाई समेत बोधार्थ दिइएको ज्ञापन पत्रमा सानो पुजीँबाट सञ्चालित स साना चिया पसल, खाजा घर, रेष्टुरेन्ट यही भाद्र २५ गते देखि र ठुला मझौला, होटल लज, रिसोर्ट लाई असोज १ गते देखि विशेष कार्यविधि तथा सुरक्षा मापदण्ड वनाएर सञ्चालन गर्न दिनु पर्ने माग गरिएको छ ।

Image may contain: one or more people, people standing and indoorउद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिम पौडेल सहितको सहभागितामा बुझाइएको ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पोखरेलले होटल व्यवसाय बन्द गराउने केन्द्रीय स्तरको निर्णय भएकाले आफुले होटल व्यवसायीको ज्ञापन पत्रका विषयमा जानकारी गराउने वताएको होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले वताए ।

Tags: जीवन पराजुलीहोटल व्यवसायी संघ
ShareTweetPin
Previous Post

पैसा तिर्न नसक्दा नोबेलले रोक्यो दलितको शव

Next Post

खासमा म पढेर आएको हैन परेर आएको मान्छे हुँ :अनिता बैजु

Next Post

खासमा म पढेर आएको हैन परेर आएको मान्छे हुँ :अनिता बैजु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.