No Result
View All Result
Wednesday, February 4, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

सुनसरीमा थपिए ५६ जना संक्रमित

फलैचा न्यूज by फलैचा न्यूज
भदौ १६, २०७७
in काेराेना अपडेट, समाचार, हेडलाइन
0
Share on FacebookShare on Twitter

रामधुनी । सुनसरीमा पछिल्लो २४ घण्टामा ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो संख्या अहिले सम्मकै धेरै हो । सोमबार साँझ कोरोना पोजेटिभ रिपोर्ट आएसँगै सुनसरी जिल्लामा ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

सोमबार कोरोना संक्रमण हुनेहरुमा १० जना महिला ४४ जना पुरुष रहेका छन् ।  त्यस्तै मंगलबार बिहान धरानमा १ जना महिला र १ जना पुरुष थपिएसँगै सुनसरीमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि हुनेहरुको संख्या ५६ जना पुगेको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार इनरुवामा २६ जना, इटहरीमा २१ जना, दुहबीमा ७ जना र धरानमा २जना रहेका छन् ।

सुनसरीमा अहिले सम्म कोरोना सङ्क्रमितको कुल सङ्ख्या ७ सय ६२ जना पुगेको छ । त्यस्तै सुनसरीमा ३ सय ५० जना निको भएका छन् । ४ सय ७ जना उपचार गराईरहेका छन् । भने ५ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

Tags: कोरोना परीक्षणकोरोना पोजेटिभसंक्रमण पुष्टिसुनसरी
ShareTweetPin
Previous Post

बेलबारीकी फुलकुमारीको करेन्ट लागेर मृत्यु

Next Post

‘बचत’

Next Post

‘बचत’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.