No Result
View All Result
Sunday, December 14, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

भ्रममा नपरौं कक्षा ११ मा अब संकाय हुँदैन, भर्ना ९ र १० कक्षाको जस्तै

फलैचा न्यूज by फलैचा न्यूज
भदौ १०, २०७७
in राष्ट्रिय, शिक्षा, समाचार
0
Share on FacebookShare on Twitter

काठमाडौं । सरकारले अवस्था सामान्य भन्दै गएमा भदौ १६ गतेबाट कक्षा ११ को भर्ना प्रकृया सुरु गर्ने तयारी थालेको छ । कोरोना संक्रमण कम हुँदै गएमा भदौ १६ बाट भर्ना प्रकृया थाल्ने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्माले जानकारी दिनुभयो ।

विद्यार्थीमा भर्ना बारे अन्योलता छाएको भन्दै यस विषयमा मन्त्रालय गम्भीर रुपले लागि परेको पनि उहाँको भनाई छ । एसइई परीक्षाको नतिजा प्रकाशित भएपछि विद्यार्थी कहिलेबाट भर्ना खुल्छ भन्दै अन्योलताका बीच बसेका छन । नयाँ पाठ्यक्रम तयार भएसँगै कक्षा ११ को भर्नामा भने, नयाँ व्यवस्था लागु भएको छ ।

विगतको झैँ भर्ना प्रकृया यस पटक हुने छैन । यसपटक कक्षा ११ मा विद्यार्थीलाई भर्ना गराउँदा मानविकी, शिक्षा शास्त्र लगायत संकायका आधारमा भर्ना लिन पाइने छैन । अब भर्ना हुँदा विद्यार्थीले ऐच्छिक विषय छनोट गर्नुपर्नेछ र कुनै पनि संकायको आधारमा त्यसलाई मान्यता दिइने छैन ।

शर्माका अनुसार नयाँ पाठ्यक्रम तयार भएसँगै कक्षा ११ मा तीनवटा अनिवार्य विषय र तीनवटा समूहबाट एक एक विषय ऐच्छिक गरी ६ वटा विषय अध्यापन गराइन्छ । विद्यार्थीले सातौँ विषयको रुपमा पनि अध्ययन गर्न पाउँछन तर, उनीहरुले चाहेको खण्डमा मात्रै लागु हुने छ ।

अब कक्षा ११ पनि विद्यालय मातहतमै सञ्चालन हुने भएकाले विद्यार्थी भर्ना प्रक्रिया पनि कक्षा ९ र १० को जस्तै गरी हुने छ । थाहाखबरबाट साभार

Tags: कक्षा ११
ShareTweetPin
Previous Post

२१ घण्टाको अबधिमा कोरोनाका कारण ११ जनाले ज्यान गुमाए

Next Post

कोइरालामाथी चर्को विरोधपछि सञ्चालक समितिको बैठक नै स्थगित

Next Post

कोइरालामाथी चर्को विरोधपछि सञ्चालक समितिको बैठक नै स्थगित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.