No Result
View All Result
Friday, January 16, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

संक्रमितको घरघरमा इटहरी उपमहानगर,संक्रमित भन्छन् सरकार रहेछ

फलैचा न्यूज by फलैचा न्यूज
भदौ ७, २०७७
in काेराेना अपडेट, मुख्य समाचार, समाचार, हेडलाइन
0
Share on FacebookShare on Twitter

इटहरी । कोरोना संक्रमित भएर होम आइसोलेसनमा वसेका ब्यक्तिहरुलाई हौसला प्रदान गर्न इटहरी उपमहानगरको तर्फवाट घर घरमै पुगेर भेटघाट सुरु गरिएको छ ।

उपप्रमुख लक्ष्मी गौतमले स्वास्थ्यकर्मीको टोली सहित घर घरमै पुगेर स्वास्थ्य अवस्थाको वारेमा जानकारी लिएकी छिन् । इटहरी अस्पतालका इमरजेन्सी इन्र्चाज रामकुमार धमला र हेल्थ असिस्टेण्ट धर्मानन्द भटट सहित उपमेयर गौतमले ११ जनाको घरमै पुगेर फलफूल,औषधी र गुर्जो सहित स्वास्थ्यलाभको कामना गरेका छन्।

आइतबार वडा नम्वर ४,५,६,९,१६ र १९ का गरि संक्रमित र निको भएका ११ जनालाई भेटेको उपप्रमुख गौतमले बताइन् । होम आइसोलेसनमा वस्दा स्वास्थ्यको मापदण्ड पूरा भए नभएको अनुगमन समेत गरिएको इमरजेन्सी इन्र्चाज राम प्रसाद धमलाले जानकारी दिए।

कोरोना संक्रमण भएर इटहरी ४ मा होम आइसोलेसनमा बसेकी प्रदेश सांसद कुसुम श्रेष्ठले इटहरीउपमहानगरकी उपप्रमुख, स्वास्थ्यकर्मीको टोली समेत आएर भेट गरेकाेमा खुशी लागेका प्रतिक्रिया दिइन् ।

संक्रमितहरुलाई समाजले हेर्ने दृष्टिकोण फरक भएको वेला स्थानीय सरकार घर घरमा पुगेर हौसला प्रदान गर्दा संक्रमितहरुलाई हाम्रो लागि सरकार रहेछ भनेर मनोवल वढने बताइन् ।

यस्तो कार्यले समाजले हेर्ने दृष्टिकोणमा पनि परिवर्तन ल्याउन सहयोग पुग्ने भएकाले अन्य स्थानीय तहले पनि इटहरी उपमहानरवाट सिक्नुपर्नेमा प्रदेश सांसद श्रेष्ठले जोड दिएकी थिइन् ।

कोरोना संक्रमण भएर निको भई होम आइसोलेसनमै रहेका इटहरी उपमहानगरका इन्जिनियर कैलाश तिम्सिनाले उपमेयर सहित स्वास्थ्यकर्मीहरुको टिम आएर हौसला वढाउने कार्य गरेकाेमा खुशी लागेको बताए ।

इटहरी उपमहानगर होम आइसोलेसनमा वसेका सवैका घरमा पुग्ने उपप्रमुख लक्ष्मी गौतमले बताइन्। इटहरीमा होम आइसोलेसनमा २५ जना रहेका छन ।

Tags: पप्रमुख लक्ष्मी गौतमस्थानिय सरकार
ShareTweetPin
Previous Post

बेलबारी नगरले बनायो आइसोलेसन, तोडफोड गरेको आरोपमा क्याम्पस प्रमुख पक्राउ

Next Post

पहिरो पिडितलाई राहात लिएर कालिकोट पुगे पल शाह

Next Post

पहिरो पिडितलाई राहात लिएर कालिकोट पुगे पल शाह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.