No Result
View All Result
Thursday, April 16, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

चितवनको गैंडा भारतमा मृत फेला,खाग र खुर यस्तो अवस्थामा

फलैचा न्यूज by फलैचा न्यूज
साउन २६, २०७९
in समाचार, समाज, हेडलाइन
0
चितवनको गैंडा भारतमा मृत फेला,खाग र खुर यस्तो अवस्थामा
Share on FacebookShare on Twitter

चितवन । नारायणी नदीले बगाउँदा २५ वर्षको भाले गैँडाको मृत्यु भएको छ । गत साउन १२ गते नारायणी नदीमा आएको बाढीले बगाएर लगेको गैंँडा मृत अवस्थामा भारतको गण्डक ब्यारेकमा भेटिएको हो ।

त्रिवेणीमा रहेको गण्डक नहरको १० नम्बर गेटमा मृत अवस्थामा गैँडा भेटिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । भारततर्फ पर्ने गण्डक ब्यारेकको ढोका नजिक मृत फेला परेको गैँडालाई भारतको वाल्मिकि टाइगर रिजर्भको प्राविधिक टोलीले व्यवस्थापन गरेको उनले बताए।

‘भारतीय क्षेत्रमा फेला परेकाले त्यहीँको नियम अनुसार मृत गैँडाको व्यवस्थापन भयो’ उनले भने ‘लिखित जानकारी आएको छैन तर मौखिक सूचना पाएका छौँ ।’ मृत गैँडाको खाग र खुर भने सुरक्षित रहेको उनले बताए । नेपालमा मृत गैँडाको खाग निकालेर राख्ने नियम भए पनि भारतको नियम अनुसार निकालिँदैन। नेपालमा मरेको गैँडालाई गाड्ने नियम भए पनि भारतमा भने जलाउने चलन रहेको छ ।

Tags: गैंडा मृतगैंडा मृत फेलागैँडाको खागचितवनको गैंडा
ShareTweetPin
Previous Post

‘इन्डियन पुलिस फोर्स’को सुटिङमा भाँचियो शिल्पाको खुट्टा

Next Post

ब्राउनसुगरसहित झापाबाट चार जना पक्राउ

Next Post
गाईको मासुसहित तीन जना पक्राउ

ब्राउनसुगरसहित झापाबाट चार जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.