No Result
View All Result
Friday, April 17, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

‘इन्डियन पुलिस फोर्स’को सुटिङमा भाँचियो शिल्पाको खुट्टा

फलैचा न्यूज by फलैचा न्यूज
साउन २६, २०७९
in मनाेरञ्जन, समाचार, हेडलाइन
0
‘इन्डियन पुलिस फोर्स’को सुटिङमा भाँचियो शिल्पाको खुट्टा
Share on FacebookShare on Twitter

काठमाडौं। भारतीय अभिनेत्री शिल्पा शेट्टीको ‘इन्डियन पुलिस फोर्स’ वेव सिरिजको सुटिङका ​​क्रममा खुट्टा भाँचिएको छ ।

सामाजिक सञ्जालमा अस्पतालबाट शिल्पाले तस्वीर सार्वजनिक गरेकी छन् । सार्वजनिक तस्बिरमा उनी ह्वील चेयरमा बसेकी छिन् । शिल्पाको आगामी वेब सिरिज ‘इन्डियन पुलिस फोर्स’ को सुटिङका ​​क्रममा उनको देब्रे खुट्टा भाँचिएको हो ।
उनले लेखेकी छन्, ‘रोल, क्यामरा र एक्सन भन्दा मेरो खुट्टा भाँचियो। अब ६ हप्तासम्म म कुनै एक्सन गर्न पाउँदिन। तर जब फर्केर आउँछु तब पहिलेभन्दा राम्रो भएर आउँछु। तबसम्मका लागि मलाई प्रार्थनामा सम्झिनुहोला प्रार्थनाले सबै राम्रो हुनेछ ।’

निर्देशक रोहित शेट्टीद्वारा निर्देशित यो सिरिजमा शिल्पा शेट्टीका अलावा सिद्धार्थ मल्होत्रा, विवेक ओबेरोय र निकितिन धीर मुख्य भूमिकामा रहेका छन् । रोहित शेट्टीको निर्देशनमा बनेको ओटीटी डेब्यु सिरिज हो।

Tags: ‘इन्डियन पुलिस फोर्सपुलिस फोर्सभारतीय अभिनेत्री शिल्पा शेट्टीवेब सिरिज
ShareTweetPin
Previous Post

लागुऔषध ब्राउनसुगर सहित विराटनगरबाट २ जना पक्राउ

Next Post

चितवनको गैंडा भारतमा मृत फेला,खाग र खुर यस्तो अवस्थामा

Next Post
चितवनको गैंडा भारतमा मृत फेला,खाग र खुर यस्तो अवस्थामा

चितवनको गैंडा भारतमा मृत फेला,खाग र खुर यस्तो अवस्थामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.