No Result
View All Result
Tuesday, March 17, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

सेफ्टि ट्यांकीमा बालकको शव फेला

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र २४, २०७८
in समाचार, समाज, स्थानीय, हेडलाइन
0
ईलामका मिलनको रुखबाट लडेर ज्यान गयो

प्रतिकारात्मक तस्विर

Share on FacebookShare on Twitter

सुनसरी । सर्लाहीको गम्हरीयामा पाँच दिनदेखि हराईरहेको बालकको शव छिमेकीको घरको सेफ्टि ट्यांकीमा फेलापरेको छ ।

मलंगवा १२ स्थित गम्हरियाबाट हराएका जितेन्द्र ठाकुरका १० वर्षका छोरा आकाश ठाकुरको शव आज बिहान छिमेकी जगदीश ठाकुरको सेफ्टि ट्यांकीमा भेटिएको हो ।

आइतबार न्वारनको भोज खान गएका बालक घर नफर्किएपछि पीडित परिवारले प्रहरीमा खबर गरेका थिए । प्रहरीले अनुसन्धानका क्रममा शंकाका आधारमा जितेन्द्र ठाकुरका छिमेकी जगदीश ठाकुर लाई प्रकाउ गरेको थियो ।

बयानलिने क्रममा जगदीशले बालकको हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले बताएको छ । प्रहरीले बालकको शव बरामद गरेर प्रादेशिक अस्पताल मलंगवा पठाएको छ ।घटनाका दोषी प्रकाउ गरिसकोको र घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।

Tags: बालकको शवसर्लाहीसेफ्टि ट्यांकी
ShareTweetPin
Previous Post

सर्लाहीमा गोली चल्दा एक युवक घाइते

Next Post

७ वटा बुलेटु मोटरसाइकल प्रहरीद्वारा बरामद

Next Post
७ वटा बुलेटु मोटरसाइकल प्रहरीद्वारा बरामद

७ वटा बुलेटु मोटरसाइकल प्रहरीद्वारा बरामद

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.