No Result
View All Result
Thursday, May 14, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

इटहरीमा क्यारमबोर्ड प्रतिवन्ध, यस्ताे छ कारण

फलैचा न्यूज by फलैचा न्यूज
फाल्गुन २४, २०७८
in अपराध, समाचार, समाज, हेडलाइन
0
इटहरीमा क्यारमबोर्ड प्रतिवन्ध, यस्ताे छ कारण
Share on FacebookShare on Twitter

इटहरी । इलाका प्रहरी कार्यालय इटहरीले इटहरी क्षेत्रमा क्यारमबोर्ड खेल्न प्रतिवन्ध लगाएको छ । प्रहरीले क्यारमबोर्डबाट जुवाजन्य खेल खेलाएको भेटाएपछि इटहरी क्षेत्रमा क्यारेमबोर्डलाई प्रतिवन्ध लगाएको हो ।

युवा पुस्ता देखि बालबालिका सम्मलाइ बिगारेको अभिभावकहरूको गुनासो बढेपछि क्यारमबोर्डहरू नियन्त्रणमा लिन थालेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । रातिको १० बजे सम्म बोर्ड राखेर युवा पुस्तामा जुवा खेलाएको र झै झगडा निम्त्याएको मौखिक उजुरी पश्चात यो खेललाइ प्रतिवन्ध लगाइएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

आइतबार रातीदेखि सोमबार दिउसो ४ बजे सम्ममा इटहरीको बिभिन्न क्षेत्रबाट ७ वटा क्यारबोर्ट जफत गरिएको प्रहरीले जनाएको छ । पटक पटक चेतावनि दिदा पनि व्यवसायिहरूले अटेर गरेपछि प्रहरीले एक्सन लिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरिक्षक खगेन्द्र खडकाले बताए ।

पसल अगाडी क्यारम बोर्ड राखेर रू ५० हजार सम्म बाजि थाप्ने जस्ता खेल खेलाउदै रातको समयमा होहल्ला तथा झगडा गर्ने गरेको गुनासो पश्चात इटहरी प्रहरीले त्यस्ता खेललाइ प्रतिवन्ध लगाउने बोर्ड नियन्त्रमा लिन थालेको जनाएको छ ।

Tags: क्यारमबोर्ड खेल्न प्रतिवन्ध
ShareTweetPin
Previous Post

खेलाडिको काँधमा देशको गौरव जोडिएको छः मन्त्री कार्की

Next Post

गरिब असहायका समस्या समाधान गर्दै मन्त्री कार्की

Next Post
गरिब असहायका समस्या समाधान गर्दै मन्त्री कार्की

गरिब असहायका समस्या समाधान गर्दै मन्त्री कार्की

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.