No Result
View All Result
Tuesday, March 17, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

गरिब असहायका समस्या समाधान गर्दै मन्त्री कार्की

फलैचा न्यूज by फलैचा न्यूज
फाल्गुन २४, २०७८
in प्रदेश, समाचार, समाज, स्वास्थ्य, हेडलाइन
0
गरिब असहायका समस्या समाधान गर्दै मन्त्री कार्की
Share on FacebookShare on Twitter

रामधुनी । प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्की नागरिकका स–साना समस्याका समाधान गर्न लागि परेका छन् ।

यसै क्रममा मन्त्री कार्कीले मोरङको विराटनगर महानगरपालिका ५ का विभिन्न सडक पूर्वाधारको निरीक्षण गरी निर्देशन दिएका छन् ।

नेपाली कांग्रेसमा प्रखर वक्ताको छवि बनाएका कार्की मोरंग क्षेत्र नं ६ ख का प्रदेश सांसद हुन् । कार्कीको सचिवालयका अनुसार उनले गरिब असहायका समस्या सङ्कलन गरी समाधान गरेका छन् ।

जनप्रतिनिधि जनताको सेवक हुनुपर्ने अभियानका साथ लागेका मन्त्री कार्की जनताका स–साना कुराको सम्बोधन गरेपछि यहाँका स्थानीय हर्षित एवं विश्वस्त बनेका सचिवालयले जनाएको छ ।

आफुलाई मन्त्री नागरिकले नै बनाएकाले नागरिकका हरेक समस्या सम्बोधन गरि समाधान गर्ने बताए । मन्त्री कार्कीको सक्रियतामा विराटनगर १२ मा विपन्नका लागि सम्पन्न बस्तिको निर्माण भइरहेको छ । मन्त्री आफै श्रमदानमा खटिएर निर्माण भइरहेको बस्तिमा १४५ घर बन्ने छन् ।

Tags: आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीकानूनमन्त्री केदार कार्कीविराटनगर महानगरपालिका
ShareTweetPin
Previous Post

इटहरीमा क्यारमबोर्ड प्रतिवन्ध, यस्ताे छ कारण

Next Post

ट्याक्टर पल्टिएर युवकको मृत्यु, एक घाइते

Next Post
माइक्रोको ठक्करबाट पाँचथरका वृखध्वजको मृत्यु

ट्याक्टर पल्टिएर युवकको मृत्यु, एक घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.