No Result
View All Result
Thursday, May 14, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

खेलाडिको काँधमा देशको गौरव जोडिएको छः मन्त्री कार्की

फलैचा न्यूज by फलैचा न्यूज
फाल्गुन २३, २०७८
in प्रदेश, समाचार, समाज, स्थानीय, हेडलाइन
0
खेलाडिको काँधमा देशको गौरव जोडिएको छः मन्त्री कार्की

file photo

Share on FacebookShare on Twitter

रामधुनी । सुनसरीको हरिनगर गाउँपालिकामा संचालित तीन दिने प्रदेश स्तरिय एथलेटिक्स खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । सोमबार एक कार्यक्रमका विच प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीको प्रमुख आथित्यतामा प्रतियोगिताको समापन गरिएको हो ।

समापन समाहरोहमा बोल्दै कानूनमन्त्री कार्कीले खेलाडिको काँधमा देशको गौरवको विषय जोडिएको बताए । अहिलेको परिपेक्षमा विवेकको शिक्षाको आवस्यक्ता रहेको बताउँदै उनले विद्यालयमा नविन शिक्षा हुनुपर्नेमा जोड दिएका थिए ।

प्रदेश १ का विभिन्न विद्यालयका छात्रछात्राले सहभागिता जनाएको प्रतियोगितामा मन्त्री कार्कीले शिक्षाले सास्कृतिक भौतिक विकासको आदानप्रदान भएको बताए । प्रतियोगिताले हरिनगरका सामग्रीको प्रचारप्रसार भएको बताए ।

‘खेलकुदले यो क्षेत्रको इकोनमी मोविलिटि बढ्यो, यो ठाँउको हिमाली जिल्लासम्म प्रचारप्रसार भयो, उनले भने ।’ सुनसरीको दक्षीणी भेगमा रहेको सो क्षेत्र पिछडिएको क्षेत्र रहेको उल्लेख गर्दै सो ठाउँलाइ विकसित क्षेत्रको रुपमा चिनाइने बताए ।

गाउँपालिका अध्यक्ष गफार अन्सारीले प्रत्येक बर्ष प्रतियोगिता आयोजना गरेको बताए । आफू स्थानीय तहको निर्वाचनमा विजयी भएदेखी नै सबै क्षेत्रमा विकासको अभियान चलाएको बताए ।

भौतिक काममा पनि प्रदेश मै सबैभन्दा धरै काम गरेको उहाँको दावी छ । धेरै विद्यालय नयाँ बन्दै गएको उल्लेख गर्दै उहाँले विधुतिय प्रणालीबाट पढाइको काम सुरु गरेको बताए ।

कार्यक्रमका वक्ताले हरिनगराका प्रत्येक वडामा खेल मैदान हुनुपर्ने, विद्यार्थिलाइ खेल सामग्रीको उपलब्धता हुनुपर्ने बताएका छन् । कार्यक्रममा जनप्रतिनिधि, विभिन्न पार्टीका प्रतिनिधि, विभिन्न संस्थाका सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको थियो ।

Tags: अध्यक्ष गफार अन्सारीप्रदेश स्तरिय एथलेटिक्सहरिनगर गाउँपालिका
ShareTweetPin
Previous Post

नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सम्पन्न

Next Post

इटहरीमा क्यारमबोर्ड प्रतिवन्ध, यस्ताे छ कारण

Next Post
इटहरीमा क्यारमबोर्ड प्रतिवन्ध, यस्ताे छ कारण

इटहरीमा क्यारमबोर्ड प्रतिवन्ध, यस्ताे छ कारण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.