No Result
View All Result
Tuesday, April 14, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

‘मैले चाहेको परिवर्तन’ शिर्षकमा निबन्ध लेखन प्रतियोगिता सम्पन्न

फलैचा न्यूज by फलैचा न्यूज
अशोज १०, २०७८
in शिक्षा, समाचार, स्थानीय
0
‘मैले चाहेको परिवर्तन’ शिर्षकमा निबन्ध लेखन प्रतियोगिता सम्पन्न
Share on FacebookShare on Twitter

इटहरी । रोटरी क्लव अफ इटहरीले ‘मैले चाहेको परिवर्तन’ शिर्षकमा नेपाली र अग्रेजी विषयमा निबन्ध लेखन प्रतियोगिताको आयोजना गरेको छ । विद्यार्थीहरुको क्षमता अभिवृद्धिमा सहयोग पुर्याउने उद्धेश्यले प्लस टु देखि मास्टर डिग्री सम्मका विद्यार्थीहरुको सहभागितामा लेखन कार्यको आयोजना भएको हो ।

इटहरीको पिसजोन आवासिय माविमा प्रतियोगिता सम्पन्न गरिएको हो । प्रतियोगितामा धरान, इटहरी, विराटनगर र दमकका ६४ जना विद्यार्थीहरुको सहभागिता रहेको आयोजक रोटरी क्लव अफ इटहरीकी अध्यक्ष सविना शोभा कोइरालाले जानकारी दिइन ।

निबन्ध लेखन प्रतियोगिताको नतिजा सहित विजयी विद्यार्थीहरुलाई अर्काे कार्यक्रमको आयोजना गरि पुरस्कार वितरण गरिने कोइरालाको भनाई छ । प्रतियोगितामा प्रथम हुने विद्यार्थीलाई नगद २० हजार शिल्ड प्रमाण पत्र, दोस्रो हुनेलाई १२ हजार नगद शिल्ड प्रमाण पत्र र तेस्रो हुनेलाई ८ हजार नगद र प्रमाण पत्र प्रदान गरिने जनाइएको छ ।

ShareTweetPin
Previous Post

कक्षा १२ को नतिजा तिहारपछि

Next Post

थारु चलचित्र तथा साँस्कृतिक संघको अयोजनामा झुम्कामा जितिया महोत्सव हुदै

Next Post
थारु चलचित्र तथा साँस्कृतिक संघको अयोजनामा झुम्कामा जितिया महोत्सव हुदै

थारु चलचित्र तथा साँस्कृतिक संघको अयोजनामा झुम्कामा जितिया महोत्सव हुदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.