No Result
View All Result
Saturday, April 11, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

सङ्खुवासभा हत्याकाण्डका हत्यारा लोकबहादुर कार्कीलाई प्रहरीले गर्यो सार्वजनिक (भिडियो सहित)

फलैचा न्यूज by फलैचा न्यूज
भदौ २७, २०७८
in अपराध, समाचार, हेडलाइन
0
सङ्खुवासभा हत्याकाण्डका हत्यारा लोकबहादुर कार्कीलाई प्रहरीले गर्यो सार्वजनिक (भिडियो सहित)
Share on FacebookShare on Twitter

चैनपुर । प्रहरीले मादी सामूहिक हत्याकाण्डमा संलग्न अभियुक्तलाई सार्वजनिक गरेको छ। आइतबार इलाका प्रहरी कार्यालय चैनपुरमा पत्रकार प्रहरीले एकै परिवारका ६ जनाको हत्या गरेको आरोपमा लोकबहादुर कार्कीलाई सार्वजनिक गरेको हो।

मादी नगरपालिका–१ उमलिङमा गत भाद्र २१ सोमबार बिहान एकै परिवारका ६ जनाको हत्या भएको थियो । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले हत्या भएको पाँच दिन पछि शनिबार बिहान अभियुक्त लोकबहादुर कार्कीलाई पक्राउ गरेको थियो ।

अभियुक्त कार्कीले ६ जनालाई आफूले नै हत्या गरेको प्रहरीसमक्ष स्वीकारेका गरेकाछन् । उनी मृतकका परिवारका नाती पर्छन्। मादी–१ उम्लिङको खोला गाउँमा एकैपरिवारका ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ८ वर्षीय दीपेन कार्की र नातिनी ५ वर्षीया गोमा कार्कीको हत्या भएको थियो।

Tags: ६ जनाको हत्यासङ्खुवासभा हत्याकाण्डहत्यारा लोकबहादुर कार्की पक्राउ
ShareTweetPin
Previous Post

सङ्खुवासभा हत्याकाण्डका हत्यारा पक्राउ, हत्याकाे कारण खुल्याे (भिडियाे सहित)

Next Post

सञ्चालनमा आएको ९ दिनमै भाट भटेनीले गर्यो ११ करोड बढिको व्यापार, अफर के छ ?

Next Post
सञ्चालनमा आएको ९ दिनमै भाट भटेनीले गर्यो ११ करोड बढिको व्यापार, अफर के छ ?

सञ्चालनमा आएको ९ दिनमै भाट भटेनीले गर्यो ११ करोड बढिको व्यापार, अफर के छ ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.