No Result
View All Result
Saturday, April 18, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

प्रविधिले भित्र्याएको विकृति

फलैचा न्यूज by फलैचा न्यूज
भदौ २, २०७८
in समाज, सूचना प्रविधि, हेडलाइन
2
प्रविधिले भित्र्याएको विकृति
Share on FacebookShare on Twitter

प्रविधिले भित्र्याएको विकृतिलाई युवाले जोगाउनु पर्दछ हरेको सूचना तथा सन्देश मोबाइलमार्फत आदान प्रदान गर्ने प्रचलन अहिले बढ्दो छ । प्रविधिले अहिले पछिल्लो समयमा बिश्वोलाइ साँघुरो बनाइरहेको छ ।

विगतका वर्षहरूमा हामी नेपाली माझ वैद्यमान परम्परालाई विज्ञान र प्रविधिले थुप्रै कुरा भताभुङ्ङ पारी दिएको छ । समयको माग सँगै भित्रिएको प्रविधिले नेपाली परम्परामा विकृति र बिसङगती समेत भित्रिएको छ। मानिसमा भएको आत्मीयता समेत विचलित भएको देखिन्छ । समयको फेरबदल सहित परम्परा र भेष भूषामा पनि आकाश पातल फरक आएको छ । आजको २१ औँ सताब्दिमा आएर नेपाली समाजले पनि बिस्तारै बिस्तारै स्वरूप बदल्न थालेको छ ।

आफू माथि पर्ने होडबाजी मा हामीले म पहिला कस्तो कुन अवस्थामा थिए, कुन अवस्था बाट अहिले यो अवस्थामा आइपुगे ,मेरो पहिलाको धरातल कुन हो भन्ने कुरा सोच्नु पर्दछ। समाजका गन्नेमान्ने व्यक्ति हरू ले पनि सानो सानो कुरा मा अरू को खिल्ली उडाएको हामीले धेरै देखेका छौ तर त्यसरी खिल्ली उडाउने क्रममा ती व्यक्ति ले आफ्नो पुरानो धरातल बिर्सिएका हुन्छन् । सोही कारणले गर्दा अकुलाइ दाङो पार्दा समाजमा भएको राम्रो इज्जत प्रतिठा भएका व्यक्तिहरू आफ्नै कारण आफै नाङ्गो भइरहेका छन् यसरी अकुलाइ नाङ्गो बनाउँदा त्यस्तो असर आफलाइ तथा सिङ्गो समाजलाई पनि कस्तो पर्छ भनेर सोच्नु पर्दछ।

अझ सामाजिक सञ्जालको सबैको पहुँचमा पुग्ने गरी विकास भएपछि त मानिसहरूले अनिवार्य रूपमा व्यापक तवरले सामाजिक सञ्जालमै समय बिताउन थालिसका छन् । समयको फेर बद्ला कारण कतिपय परम्परागत धर्म,संस्कृतिमा समेत असर पुग्ने खालका कुराहरू भइरहेका छन् भने त्यस्ता परम्पराको अन्त्यका लागि सरोकारवाला सजग रहनु पर्ने जरुरी देखिन्छ । बढ्दै गएको सामाजिक विकृतिले राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिकलगायत सबै क्षेत्रमा नकारात्मक असर पु¥याएको छ साथै यसले देशमा असमानता मात्र बढाएको छैन असहिष्णुता, हिंसा, द्वन्द्वसमेत बढाएको छ ।

अहिले अन्तर्राष्ट्रिय तहमा नेपाललाई हेर्ने दृष्टिकोण पनि नकारात्मक बन्न थालिसकेको छ। सामाजिक सञ्जाल को दुरुपयोग बढ्दै जाँदा विद्यालय जाने विद्यार्थी,अफिस जाने कर्मचारी, व्यापारी, समाजसेवी , डाक्टर, इन्जिनियर, राजनीतिक दल समेत ले सामाजिक सञ्जाल को दुरुपयोग गरिराखेका छन् । अहिले मानिसहरू बिस्तारै एक अर्काको वास्तविक भावनाहरूलाई बुझ्न असमर्थ हुँदै गएको देखिएको छ । सामाजिक सञ्जालमा लिप्त भएपछि धेरै मानिसहरूको काम धन्दा पनि प्रभावित हुने गर्दछ ।

त्यति मात्र होइन, सामाजिक सञ्जालको फन्दामा परेर बाल विवाह, बहुविवाह ,बलात्कार ,विभिन्न व्यक्तिको चरित्रहत्या , तथा विभिन्न ठगिएका घटनाहरू हुने गरेको हामीले समाजमा प्रशस्तै देख्ने गरेका छौ । क्षणिक रूपमा मनोरञ्जन लिने उद्देश्यले आएका कतिपय कुराले प्रगाढ सम्बन्धहरू पनि बिस्तारै जटिल अवस्थामा तर्फ उकेलेको पाइन्छ । जसको फलस्वरूप अन्ततः आशङ्का पैदा गर्ने मात्र होइन, कलहको बिउ नै रोपेका उदाहरण पनि प्रशस्त छन् ।

युवाहरूको जोस, जाँगर, आँट, साहस, सृजनशीलता र क्षमतालाई सही उपयोग गर्न सक्दा भने अहिले भइरहेका विद्यमान समाजका विकृति तथा बिसङतिको अन्त्य गर्न सम्भव हुन्छ । एक युवा सचेत र सक्षम हुँदा तीन पुस्ता अर्थात् उसका बाबाआमा, आफू र आफ्ना सन्ततिसमेत सुध्रन्छन् भन्ने गरिन्छ । यसैले युवाहरू यसका लागि तयार हुनुपर्दछ । हरेक युवाले समाजमा भएका विकृति विसङ्गतिका विरुद्धमा लड्नु आफ्नो दायित्वको रूपमा सम्झनुपर्छ । परिवर्तनका लागि हामी आफैँ लाग्ने हो अरू कोही आएर गरिदिने होइन र चुपचाप बसेर परिवर्तन हुँदैन भन्ने बुझ्न जरुरी छ ।

ShareTweetPin
Previous Post

वीपी प्रतिष्ठानको बेथितिको बारेमा सरकार गम्भिर : प्रधानमन्त्री देउवा

Next Post

एलिनाले ल्याइन तीजको कोशेली ‘तीज आयो’ (भिडियो)

Next Post
एलिनाले ल्याइन तीजको कोशेली ‘तीज आयो’ (भिडियो)

एलिनाले ल्याइन तीजको कोशेली ‘तीज आयो’ (भिडियो)

Comments 2

  1. Kimwouch says:
    5 years ago

    [url=https://pharmacywg.com/]best online pharmacy usa[/url]

    Reply
  2. Janewouch says:
    5 years ago

    [url=https://ivermectineasy.com/]ivermectin over the counter[/url]

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.