No Result
View All Result
Saturday, April 18, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

एलिनाले ल्याइन तीजको कोशेली ‘तीज आयो’ (भिडियो)

फलैचा न्यूज by फलैचा न्यूज
भदौ ४, २०७८
in मनाेरञ्जन, समाचार, हेडलाइन
1
एलिनाले ल्याइन तीजको कोशेली ‘तीज आयो’ (भिडियो)
Share on FacebookShare on Twitter

रामधुनी । निर्देशक कृष्ण पौडेल निर्देशित तीज गीतको भिडियो सार्वजनिक भएको छ ।

हिन्दु नारीहरुको महान चाड तीज लाई लक्षित गर्दै गायिका एलिना चौहानको स्वरमा रहेको तीज अयो बोलको तीज गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतमा शब्द इन्दु दनुवारको र संगीत बिकाश चौधरीको रहेको छ । सार्वजनिक गीतमा इन्दु दनुवारले मौलिक शब्द प्रस्तुत गरेकी छिन् ।

भिडियोमा इन्दु दनुवार,बिष्णु थामी र प्रकाश क्षेत्रिको अभिनय रहेको छ । सुजन श्रेष्ठले छायाँकन गरेको भिडियोमा युवराज खत्रीको सम्पादन रहेको छ । प्रतिभा चाम्लिंगले कोरियोग्राफी गरेको भिडियो गायिका एलिना चौहानको अफिसियल यु ट्युब च्यानल बाट सार्वजनिक गरिएको छ ।

ShareTweetPin
Previous Post

प्रविधिले भित्र्याएको विकृति

Next Post

कमरेडको भुमिकामा सुरबिना कार्की

Next Post
कमरेडको भुमिकामा सुरबिना कार्की

कमरेडको भुमिकामा सुरबिना कार्की

Comments 1

  1. Evawouch says:
    5 years ago

    [url=http://sildenafilcitratetabs.com/]purchase sildenafil pills[/url]

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.