No Result
View All Result
Sunday, April 12, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

अमेरिकी र भारतीय मुद्रासहित विराटनगरबाट दुईजना पक्राउ

फलैचा न्यूज by फलैचा न्यूज
साउन ९, २०७८
in अपराध, समाचार, हेडलाइन
0
अमेरिकी र भारतीय मुद्रासहित विराटनगरबाट दुईजना पक्राउ
Share on FacebookShare on Twitter

रामधुनी । विराटगनरबाट प्रहरीले दुई जना भारतीय नागरिकलाई अमेरिकी तथा भारतीय मुद्रासहित पक्राउ गरेको छ । शुक्रबार विराटनगर १७ स्थित मटेरुवा चोकबाट प्रहरीले भारत उत्तर प्रदेशस्थित लखनउका ३४ वर्षे अतुलकुमार र ३५ वर्षे सन्दिप सिंह रोयलाई पक्राउ गरेको हो ।

भारतबाट चोरीबाटोहुँदै नेपाल प्रवेश गरेका उनीहरुको साथबाट प्रहरीले २ लाख ८ हजार ५ सय रुपैया भारतीय मुद्रा र २ हजार १ सय १४ अमेरिकी डलर बरामद गरेको जनाएको छ । पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धानका लागि आन्तरिक राजश्व कार्यालय इटहरी पठाएको जनाएको छ ।

दिउँसो १ बजेको समयमा भारतबाट नेपाल तर्फ आउदै गरेको बेला चेकजाँच गर्ने क्रममा अतुलको साथबाट ५०० दरका भारतिय नोट २०० थान र रोयको ५०० को २१७ थान, अमेरिकी डलर १०० को २१ थान, २० को ५ थान, १० को एक थान , र एकको चार थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङ्गले जनाएको छ ।

Tags: जिल्ला प्रहरी कार्यालय मोरङपक्राउ
ShareTweetPin
Previous Post

आज घरघरमा तुलसि रोपिँदै

Next Post

फ्रेण्डशिप युवा क्लब रामधुनीद्धारा रक्तदान, ९२ पिन्ट रगत संकलन

Next Post
फ्रेण्डशिप युवा क्लब रामधुनीद्धारा रक्तदान, ९२ पिन्ट रगत संकलन

फ्रेण्डशिप युवा क्लब रामधुनीद्धारा रक्तदान, ९२ पिन्ट रगत संकलन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.