No Result
View All Result
Sunday, April 12, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

कलाकार दिपाश्रीले लेखिन् मेयर भिम पराजुलीलाई चिठ्ठी

फलैचा न्यूज by फलैचा न्यूज
जेष्ठ ७, २०७८
in मनाेरञ्जन, समाचार, समाज, स्थानीय, हेडलाइन
0
कलाकार दिपाश्रीले लेखिन् मेयर भिम पराजुलीलाई चिठ्ठी
Share on FacebookShare on Twitter

रामधुनी । कलाकार तथा निर्देशक दीपाश्री निरौलाले शुक्रबार विहान सामाजिक संजाल फेशबुक मार्फत विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलिलाई चिठ्ठी लेखेकी छिन् । यस्तो छ चिठ्ठी

आदरणिय बिराटनगरका मेयर भिम पराजुली दाई नमस्कार,
दिनरात केहि नभनी अहोरात्र खट्ने,आफ्नो जनता को पिर मर्का लाई आफ्नै ठान्ने यस्तो नगरपिता पाउदा हामी धेरै खुसी छौ तर यदाकदा केही खबर हरु पढे ,देखे त्यसैले म भन्छु हेर्नुस दाई यहा अगाडी बडेर केहि गर्छु भन्ने लाई नै हो खेदो खन्ने ,नकारात्मक कुरा हरु फैलाउने त्यसैले म फेरी भन्छु तपाई संग तपाई लाई बुझ्ने सभ्य जनता छन । आफ्नो काम लाई निरन्तरता दिनुस जनता को सुख दुःख को साथी बन्नुस ,तपाई आफै भगवान को भक्त हुनुहुन्छ,यो कलियुग हो सब भगवान ले ठिक गर्नुहुन्छ ।
हामी पनि छौ तपाई को साथमा बाँकी भेटमा कुरा गरौला है दाई नमस्कार

ShareTweetPin
Previous Post

प्रदेश १ मा थपिए ६ सय ७३ कोरोना सङ्क्रमित

Next Post

नयाँ सरकार गठनका दिएको समय आज सकिँदै, तर चौतर्फी बिरोध

Next Post
तेजाब तथा अन्य घातक रासायनिक पदार्थ अध्यादेश २०७७ जारी

नयाँ सरकार गठनका दिएको समय आज सकिँदै, तर चौतर्फी बिरोध

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.