No Result
View All Result
Tuesday, March 17, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

मानव बेचबिखन विरुद्धको अन्तरक्रिया कार्यक्रम इटहरीमा सम्पन्न

फलैचा न्यूज by फलैचा न्यूज
फाल्गुन १७, २०७७
in समाचार, समाज
0
मानव बेचबिखन विरुद्धको अन्तरक्रिया कार्यक्रम इटहरीमा सम्पन्न
Share on FacebookShare on Twitter

इटहरी । मानव बेचबिखन नियन्त्रणका विषयवस्तुमा केन्द्रीत भएर सुनसरीको इटहरीमा संघ संस्थाहरुविच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा अधिकारका क्षेत्रमा कार्यरत संघ संस्थाहरुले मानव बेचबिखन विरुद्धको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका हुन्।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगको सामुहिक अधिकार महाशाखाका प्रमुख हरि ज्ञवाली र आयोगको प्रदेस नम्बर १ कार्यालय प्रमुख नितु गडतौलाले मानव बेचबिखन तथा नियन्त्रणका बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा सहभागी संघ संस्थाका प्रतिनिधिहरुले मानव बेचबिखनको हालको अवस्थालाई मुल्याङ्कन गर्दै आगामी दिनमा मानव बेचबिखनका घटनाक्रमहरु हुन नदिने तर्फ सहज हुनु पर्नेमा जोड दिए ।

सिप विकास तालिम केन्द्रमा आयोजिक कार्यक्रममा केन्द्रकी प्रमुख राधिका थापा मायाघर नेपालकी सचिव सुभद्रा प्याकुरेल लगायतको सहभागिता रहेको थियो ।

ShareTweetPin
Previous Post

निरज र सन्तोषको “खुसी” बेच्ने कथा

Next Post

भरखरै, ताप्लेजुङमा भिषण आगलागीः आधा बजार जलेर नष्ट

Next Post
भरखरै, ताप्लेजुङमा भिषण आगलागीः आधा बजार जलेर नष्ट

भरखरै, ताप्लेजुङमा भिषण आगलागीः आधा बजार जलेर नष्ट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.