No Result
View All Result
Sunday, April 12, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

माग्ने बुढा फर्किए राजा भएर नयाँ अवतारमा

फलैचा न्यूज by फलैचा न्यूज
असार १७, २०८२
in मनाेरञ्जन, समाचार, हेडलाइन
0
माग्ने बुढा फर्किए राजा भएर नयाँ अवतारमा
Share on FacebookShare on Twitter
इटहरी । नेपाली सिनेमामा फेरि एक पटक हलचल ल्याउने तयारीमा छन् चर्चित हास्य कलाकार केदार घिमिरे अर्थात् माग्ने ‘बुढा’। तर यस पटक उनी मागेर हँसाउने होइनन्, राजा बन्ने सपना बोकेर दर्शकमाझ आउँदै छन्। सोमबार सार्वजनिक भएको नयाँ नेपाली फिल्म ‘माग्ने राजा’ को टिजरले सार्वजनिक भएको केही समयमै दर्शकको मन जित्न सफल भएको छ।
चलचित्रको टिजरमा ‘माग्ने राजा’ ले एक सुरक्षा गार्डलाई केही रकम दिँदै भन्छन् “मानिस ठुलो पैसाले हुन्छ, लुगाले हुँदैन।” यो संवादले साधारण देखिने पात्रको ठुलो सोच, गरिबप्रति सम्मान र देशको अहिलेको अवस्थालई व्यङ्ग्य प्रकट गर्छ। हास्यको आवरणमा आएको यो पङ्क्तिले समाजमा गहिरो छाप छाड्छ ।
‘माग्ने बुढा’ टिजरमा देखिन्छन् एउटा यस्तो पात्रमा, जसले ‘राजा’ बन्न चाहन्छ तर गद्धी बस्न होइन, सिस्टम बदल्न। टिजर हेर्दा उनी देश बदल्ने सपना बोकेको क्रान्तिकारी नागरिक जस्तो देखिन्छन्।
राजा बन्न जनताको दिल जित्नुपर्छ, सिंहदरबारको सिँढी होइन भन्ने टिजरले  सन्देश प्रस्ट दिन खोजेको देखिन्छ सत्ता जनताबाट आउनुपर्छ, सिंहदरबारबाट होइन भन्न खोजेको देखिन्छ । टिजरमा हास्य र व्यङ्ग्य दुबैलाई सन्तुलित रूपले मिसाएर, नेपाली समाजको वास्तविकता उजागर गरिएको छ। साधारण नागरिकको सङ्घर्ष राजनीतिक विडम्बना र सपना बोकेको पात्र यी सबैलाई टिजरले छरितो शैलीमा प्रस्तुत गरेको छ ।
ऋषि लामिछानेको निर्देशनमा तयार भएको फिल्ममा केदार, वर्षा र विल्सनसहित शिशिर वाङ्देल, शारदा गिरी, राधिका कँडेल, पवित्रा साकी (मिस पवी) लगायतको पनि अभिनय रहेको छ । आरम्भ प्रडक्सनको ब्यानरमा मुनाल घिमिरे प्रस्तुतकर्ता र मधुसूदन शर्मा निर्माता रहेको फिल्ममा नरेन्द्र मैनालीको छायाङ्कन, सामीप्यराज तिमल्सेनाको लेखन तथा मित्र गुरुङको सम्पादन रहेको छ  ।
ShareTweetPin
Previous Post

हरिनगर गाउँपालिकाले सार्वजनिक गर्‍यो ५८ करोडको बजेट, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता

Next Post

एभरेष्ट र इन्टुजी बीच सम्झौता

Next Post
एभरेष्ट र इन्टुजी बीच सम्झौता

एभरेष्ट र इन्टुजी बीच सम्झौता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.