No Result
View All Result
Monday, April 13, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

किसान कल्याणकाे लागूपदार्थ दुर्ब्यसन विरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न

फलैचा न्यूज by फलैचा न्यूज
जेष्ठ २४, २०८२
in समाचार, स्थानीय
0
किसान कल्याणकाे लागूपदार्थ दुर्ब्यसन विरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न
Share on FacebookShare on Twitter

इटहरी । किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले लागूपदार्थ दुर्ब्यसन विरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। शुक्रबार संस्थाको साकोस युवा क्लव बराहक्षेत्र–७ बाङ्गेको आयोजनामा सम्पन्न भएको हो।

समाजमा दिनप्रतिदिन बढ्दो लागूपदार्थको दुरुपयोगका कारण हुने सामाजिक र पारिवारिक क्षतिलाई मध्यनजर गर्दै दुई विद्यालयका ३०० जना भन्दा बढी विद्यार्थीहरूलाई लक्षित गरी सचेतनामूलक कार्यक्रम गरिएको साकोसका प्रमुख कार्यकारी अधिकृत पुस्कर बस्नेतले जानकारी दिए ।

कार्यक्रम संस्थाका अध्यक्ष शालिकराम ढकालको अध्यक्षता र बराहक्षेत्र–७ का वडा अध्यक्ष कपिल आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा इलाका प्रहरी कार्यालय महेन्द्रनगर, रक्षा फाउन्डेसन सुधार केन्द्र  रामधुनी–३, फेलोसिप फाउन्डेसन इटहरी–५, र कुण्ड पुनर्जीवन केन्द्र इटहरी–२० लगायतका संस्थाहरूले सहजीकरण गरेका थिए।

हाल साकोसमा २४ हजार ६०३ जना सदस्य रहेका छन् भने १ अर्ब ४७ करोड रुपैयाँ बराबरको कुल सम्पत्ति र ८ वटा सेवा केन्द्रहरू सञ्चालनमा रहेको बस्नेतले जानकारी दिए।

ShareTweetPin
Previous Post

सहकारी पीडित बचत कर्तालाई रकम फिर्ता गर्न चक्रिय कोष स्थापना गरिने

Next Post

स्वास्थ्य बीमाका कारण कारोबार घट्दो, लगानी जोखिममा परेको औषधि व्यवसायीको गुनासो

Next Post
स्वास्थ्य बीमाका कारण कारोबार घट्दो, लगानी जोखिममा परेको औषधि व्यवसायीको गुनासो

स्वास्थ्य बीमाका कारण कारोबार घट्दो, लगानी जोखिममा परेको औषधि व्यवसायीको गुनासो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.