No Result
View All Result
Saturday, April 11, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

वाणिज्य संघलाई पानी प्रशोधन गर्ने मेसिन प्रदान

फलैचा न्यूज by फलैचा न्यूज
साउन २३, २०८१
in अर्थ, समाचार
0
वाणिज्य संघलाई पानी प्रशोधन गर्ने मेसिन प्रदान
Share on FacebookShare on Twitter

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघलाई निलकण्ठ ट्रेड एण्ड सप्लायर्स (एनके) ले पानी प्रशोधन गर्ने मेसिन प्रदान गरेको छ । भारतीय ब्राण्ड प्युरोसिसको नेपालका लागि आधिकारिक बिक्रेताको रुपमा रहेको एनकेले सोही ब्राण्डको एक थान पानी प्रशोधन गर्ने मेसिन प्रदान गरेको हो ।

बिर्तामोडस्थित संघको कार्यालयमा आयोजित कार्यक्रमका बीच संघका अध्यक्ष राजु न्यौपानेलाई पानी प्रशोधन गर्ने मेसिन प्रदान गरिएको थियो । एनकेका प्रतिनिधि कञ्चना पोखरेल र मञ्जुश्री संग्रौला गिरीले संघका अध्यक्ष न्यौपानेलगायत संघका पदाधिकारीलाई मेसिन हस्तान्तरण गरेका थिए ।

निलकण्ठ ट्रेड एण्ड सप्लायर्स बिर्तामोड नगरपालिका २ स्थित रामचौकमा रहेको छ । मेसिनको बजार मूल्य झण्डै ४० हजार रुपैयाँ रहेको बताइएको छ । कार्यक्रममा एनके प्रतिनिध पोखरेलले मेसिनका विशेषताका बारेमा जानकारी गराएकी थिइन् भने संघका अध्यक्ष न्यौपानेले धन्यवाद दिएका थिए ।

एनकेका हालसम्म आठ हजारको हराहारीमा पानी प्रशोधन गर्ने मेसिनका सदस्यहरु रहेको कम्पनीले जनाएको छ । कार्यक्रमको सञ्चालन संघका महासचिव कुशल खतिवडाले गरेका थिए ।

ShareTweetPin
Previous Post

आफ्नै जिल्लामा स्वीकार्य छैनन् भूपेन्द्र राई !

Next Post

नेपाल विद्युुत प्राधिकरण ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा

Next Post
प्रदेश १ मा विद्युत् प्रसारण र वितरणको मेरुदण्ड तयार भयो: कुलमान घिसिङ

नेपाल विद्युुत प्राधिकरण ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.