No Result
View All Result
Thursday, May 14, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

आइतबारदेखि रामधुनीमा नीजी स्कुलहरुको खेलकुद सप्ताह हुने

फलैचा न्यूज by फलैचा न्यूज
फाल्गुन ६, २०७९
in खेल, समाचार, स्थानीय, हेडलाइन
0
मोरङ बन्यो प्रदेश १ पुरुष फुटबल छनौट च्याम्पियन
Share on FacebookShare on Twitter

बक्लौरी । रामधुनी नगरपालिका भरी रहेका नीजी तथा आवासिय विद्यालयहरुले भोली आइतबार देखि एक हप्ता सम्म खेलकुद सप्ताहको आयोजना गर्ने भएका छन् ।

विद्यार्थीहरुलाई पढाईसँगै खेलकुदमा समेत संलग्न गराउने निजी उद्देश्यले खेलकुद सप्ताहको आयोजना गर्न लागेको रामधुनी नगर प्यावसनका अध्यक्ष अच्यूत ढकालले बताए ।

फागुन ७ गते आइतबारदेखि शुरु हुने खेलकुद सप्ताह फागुन १४ गते आइतबार सम्म चल्ने छ । खेलकुद सप्ताहमा बेसिक लेवल र प्राइमरी लेवलका विद्यार्थिहरुलाई भलिवल र फुटवल प्रतियोगितामा सहभागी गराउने र बिजेतालाई पुरस्कृत समेत गर्ने नगर प्यावसन सचिव हरि रायमाझिले जानकारी दिए ।

खेलकुद सप्ताह रामधुनी ३ मा रहेको पिप्राहा खेलमैदानमा हुने र भलिवल प्रतियोगिता भने रामधुनी ७ मा रहेको पन्चायन विद्या मन्दिरमा आयोजना हुने रामधुनी नगरप्यावसनले जनाएको छ ।

Tags: खेलकुद सप्ताहनगर प्यावसनका अध्यक्ष अच्यूत ढकालरामधुनीरामधुनी नगर प्यावसनरामधुनी नगरपालिका
ShareTweetPin
Previous Post

अनेरास्ववियुको अध्यक्षमा समिक बडाल निर्वाचित

Next Post

स्वास्थ्य स्वयंसेवीकाका बारेमा सरकार उदासीन : केदार कार्की

Next Post
सरकारले शान्तिपूर्ण ढङ्गले निर्वाचन सम्पन्न गर्छ: कानुन मन्त्री कार्की

स्वास्थ्य स्वयंसेवीकाका बारेमा सरकार उदासीन : केदार कार्की

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.