No Result
View All Result
Sunday, April 19, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

कार्तिक ३० गते एमाले अध्यक्ष ओली सुनसरी आउने

फलैचा न्यूज by फलैचा न्यूज
कार्तिक २७, २०७९
in राजनीति, समाचार, स्थानीय, हेडलाइन
0
कार्तिक ३० गते एमाले अध्यक्ष ओली सुनसरी आउने
Share on FacebookShare on Twitter

रामधुनी । सुनसरीको कोशी गाउँपालिका स्थित लौकहीमा कार्तिक ३० गते निर्वाचन क्षेत्रलाइ लक्षित गरी नेपाल कम्युनिस्ट पार्टी एमालेले बिशाल चुनावी सभा आयोजना गर्ने भएको छ ।

सुनसरी क्षेत्र नं ४ लाइ लक्षित गरी आयोजना गरिने सभालाइ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लगायत सुनसरीका ४ वटै क्षेत्रका एमाले उम्मेद्वारहरूले सम्बोधन गर्ने भएका छन् ।

आइतबार पत्रकार सम्मेलन गर्दै नेकपा एमाले सुनसरीले चुनावी सभामा २५ हजार भन्दा बढी एमाले समर्थकहरूको उपस्थिती रहने जानकारी दिएको छ । जनता समाजवादी पार्टीसंग तालमेल गरी चुनावी मैदानमा होमिएका एमालेले उम्मेद्वारहरूलाइ जिताउन सुनसरी क्षेत्र नम्बर ४ मा बिशाल चुनावीसभा गर्न लागेको हो ।

आसन्न निर्वाचनमा नेकपा एमालेसंग तालमेल गरेको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाइ पनि निमन्त्रणा गरिएको तर उनी आउने नआउने हालसम्म टुंगो भने नभएको नेकपा एमालेकी केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन कमिटी सुनसरीको संयोजक लक्ष्मी गौतमले जानकारी दिईन् । कार्यक्रममा सुनसरीका चारवटै क्षेत्रबाट एमालेका उम्मेद्वारहरूको उपस्थिती रहने उनले जानकारी दिईन्।

सभामा पार्टी अध्यक्ष केपी शर्मा ओलीको बिशेष सम्बोधन रहने गौतमले जानकारी दिईन् । सुनसरीको क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्य तर्फ नेकपा एमालेका केन्द्रिय सदस्य जगदिस कुसियत र प्रदेश सभा तर्फ जसपाबाट पर्शुराम बस्नेत उम्मेद्वार रहेका छन् भने ४ को ख मा प्रदेशसभामा एमालेकै अब्बास अन्सारी रहेका छन् ।

चारवटै निर्वाचन क्षेत्रमा स्थानिय ब्याक्तित्व जसले आफ्नो क्षेत्रको बासिन्दाहरूको पिर मार्का बुझेको , प्रत्येक दिन जनतासंगै रहने , जनताले जतिबेला चाहे त्यतिबेलै भेटन सकिने सबैको लोकप्रिय नेताहरू रहेका कारण यो पटकको निर्वाचनमा फराकिलो मतान्तरले जित हाशिल गर्ने दाबी गरिएको छ ।

ShareTweetPin
Previous Post

माओत्सेतुङ र चेङ्काइसेकको जस्तै हाम्रो गठबन्धनले एमालेलाई लखेट्नेछः डा. शर्मा

Next Post

सुनसरी क्षेत्र नं. ४ (क) का प्रदेशसभा उम्मेदवार पर्शुराम बस्नेत कस्ता उम्मेद्वार हुन् ?

Next Post
सुनसरी क्षेत्र नं. ४ (क) का प्रदेशसभा उम्मेदवार पर्शुराम बस्नेत कस्ता उम्मेद्वार हुन् ?

सुनसरी क्षेत्र नं. ४ (क) का प्रदेशसभा उम्मेदवार पर्शुराम बस्नेत कस्ता उम्मेद्वार हुन् ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.