No Result
View All Result
Thursday, May 7, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

कक्षाकोठादेखि दर्शकसम्म प्रचार अभियानमा रोल नं. १

फलैचा न्यूज by फलैचा न्यूज
बैशाख २४, २०८३
in मनोरञ्जन, हेडलाइन
0
कक्षाकोठादेखि दर्शकसम्म प्रचार अभियानमा रोल नं. १
Share on FacebookShare on Twitter

इटहरी। कथानक नेपाली फिल्म रोल नं १ ले आफ्नो प्रचार अभियान पूर्वी नेपालबाट सुरु गरेको छ । फिल्म टोलीले झापा, मोरङ र सुनसरीका विभिन्न विद्यालयमा पुगेर विद्यार्थीसँग प्रत्यक्ष संवाद गर्ने योजना बनाएको छ । प्रचारको सुरुवाती चरणमै पूर्वका शहरलाई प्राथमिकता दिइएको हो ।

फिल्मको प्रचार नाराका रूपमा ‘हामी आउँदैछौँ तपाईंको कक्षाकोठामा, सुन्न तपाईंको मनका कुरा…’ तय गरिएको छ । साथै, फिल्मले आफूलाई “हरेक विद्यार्थीको कथा” भन्ने सन्देशसहित प्रस्तुत गरिरहेको छ ।

निर्माता विनोद पौडेलका अनुसार विद्यालयमा पुगेका कलाकारहरूसँग विद्यार्थीले फिल्मबारे उत्सुकता देखाउन थालेका छन् । उनले विद्यार्थीका अनुभव र विचार पनि सुन्न थालिएको बताए । प्रचार यात्रामा कलाकार मुकुन भुसाल, रेणु योगी र प्रशान्त शिवाकोटी सहभागी छन् ।

म्याग्दीको रुम गाउँमा छायांकन गरिएको फिल्मले शिक्षाका लागि संघर्ष गर्ने पात्रहरूको भावनात्मक कथा प्रस्तुत गर्छ । निर्माता पौडेलका अनुसार फिल्मले अहिलेको शैक्षिक प्रणाली र त्यसका अभ्यासमाथि प्रश्न उठाउने प्रयास गरेको छ । गलत शिक्षा प्रणालीले विद्यार्थीमा पारिरहेको असरलाई कथामार्फत देखाइएको उनको भनाइ छ ।

शिक्षासँग सम्बन्धित विषयवस्तु भएकाले प्रचार अभियान पनि विद्यालय केन्द्रित बनाइएको निर्माता पक्षले जनाएको छ । जोन योञ्जन निर्देशित यो फिल्म गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ ।

फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी र सिर्जना अधिकारी को मुख्य भूमिका रहेको छ । बाल कलाकारका रूपमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठ देखिएका छन् ।

फिल्मका निर्माता विनोद पौडेल र जान्वी पौडेल हुन् भने सह-निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं रहेका छन् । फिल्मको कथा तथा पटकथा महेश दवाडी ले तयार पारेका हुन् । छायांकन शिवराम श्रेष्ठ ले गरेका छन् ।

ShareTweetPin
Previous Post

अदालतको आदेशले खुल्यो बाटो-बहुप्रतिक्षित ‘लालीबजार’ वैशाख २५ देखि रिलिज हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.