No Result
View All Result
Friday, April 3, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

विनोद भट्टराईको रामधुनि प्रचार अभियान विश्राम, नगरप्रमुख र उप–प्रमुखबाट सहयोग नपाएकोप्रति दुःख व्यक्त

फलैचा न्यूज by फलैचा न्यूज
माघ २६, २०८२
in समाचार, समाज, स्थानीय, हेडलाइन
0
विनोद भट्टराईको रामधुनि प्रचार अभियान विश्राम, नगरप्रमुख र उप–प्रमुखबाट सहयोग नपाएकोप्रति दुःख व्यक्त
Share on FacebookShare on Twitter

इटहरी । कुनै पनि आर्थिक सहयोग नलिई नेपालका ४५ जिल्लासहित विभिन्न पालिकाहरूको भ्रमण गर्दै आएका अभियन्ता विनोद भट्टराईले आफ्नो अभियानलाई केही समयका लागि विश्राम दिने घोषणा गरेका छन् । रामधुनि मन्दिर तथा रामधुनि नगरपालिकाको धार्मिक, सांस्कृतिक र पर्यटन सम्भावनालाई राष्ट्रियस्तरमा चिनाउने उद्देश्यसहित उनले यो अभियान सञ्चालन गर्दै आएका थिए ।

अभियन्ता भट्टराईका अनुसार रामधुनिको पहिचान उजागर गर्न भिडियो सामग्री निर्माणका लागि आवश्यक उपकरण उपलब्ध गराइदिन नगरपालिकासँग गरिएको आग्रह कुनै पनि व्यक्तिगत स्वार्थका लागि नभई पूर्णतः सार्वजनिक हितका लागि थियो । प्रयोगपछि सम्पूर्ण सामग्री फिर्ता गर्ने प्रतिबद्धता उनले नगरपालिकाका कार्यपालिका सदस्यहरूसँगको बैठकमै स्पष्ट रूपमा राखेका थिए ।

तर नगरप्रमुख तथा उप–प्रमुखबाट अपेक्षित चासो र सहयोग नपाएकोप्रति उनले दुःख व्यक्त गरेका छन् । यद्यपि रामधुनि–४ वडा कार्यालय तथा आफ्नो वडा रामधुनि–३ बाट प्राप्त सहयोग र साथप्रति उनले विशेष आभार व्यक्त गरेका छन् ।

नगरपालिकाबाट सहयोग नपाए पनि आफूले यसलाई नकारात्मक रूपमा नलिएको उल्लेख गर्दै उनले अन्य स्थानका जनप्रतिनिधिहरूले आफ्नो अभियानको प्रशंसा गर्दै साथ, सम्मान र प्रोत्साहन दिएको अनुभव सुनाए ।

भविष्यमा आवश्यक स्रोत–साधन जुटाएर पुनः ७७ वटै जिल्लाको भ्रमण गर्ने लक्ष्यसहित अझ व्यवस्थित, प्रभावकारी र दीर्घकालीन रूपमा रामधुनिको प्रचार अभियानलाई निरन्तरता दिने दृढ संकल्प अभियन्ता भट्टराईले व्यक्त गरेका छन् ।

ShareTweetPin
Previous Post

भायनेटको साथ इटहरी रंगशालामा ‘मेलोडी इन मोशन’ कन्सर्ट सम्पन्न

Next Post

इटहरी शाखा भायानेटले धार्मिक तथा सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै

Next Post
इटहरी शाखा भायानेटले धार्मिक तथा सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै

इटहरी शाखा भायानेटले धार्मिक तथा सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.