No Result
View All Result
Friday, April 3, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

७० लाख बढीले हेरे ‘ऊनको स्वीटर’

फलैचा न्यूज by फलैचा न्यूज
माघ १६, २०८२
in मनोरञ्जन, समाचार, हेडलाइन
0
ऊनको स्वीटर’को भव्य प्रिमियर
Share on FacebookShare on Twitter

इटहरी । गत वैशाख २६ गते सिनेमा घरमा प्रदर्शनमा आएको चलचित्र युट्युबमा सार्वजनिक भएको आज शुक्रबार सात दिन पुरा भएको छ। चलचित्रलाई सात दिनमा ७० लाख बढीले हेरिसकेका छन्।

नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको सुपहिट चलचित्र ‘ऊनको स्वीटर’ अब युट्युबमार्फत सबैको पहुँचमा सार्वजनिक भएको छ।

यो चलचित्र आर्टमाण्डुको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको हो। नेपालसहित विभिन्न देशमा प्रदर्शनमा आएको चलचित्रले दर्शकहरूको राम्रो प्रतिक्रिया पाएको थियो। नेपालमा १२ करोड रूपैयाँभन्दा बढी कमाउँदै चलचित्रले ५१ दिनभन्दा लामो समय प्रदर्शन भएको थियो। हालै भारतमा समेत गौरवमय ५१ दिन मनाएको थियो।

ऊनको स्वीटरमा विपिन र मिरूनासहित सुनील पोखरेल, माओत्से गुरूङ, विल्सन विक्रम राई, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बू, सुरज तमु, शारदा देवी सिलवाल, मेनुका प्रधानलगायत कलाकारको अभिनय रहेको छ।

ShareTweetPin
Previous Post

श्रीमतीको हत्या गरेर श्रीमान आफैंले प्रहरी कार्यालयमा पुगेर गरे आत्मसमर्पण

Next Post

बालेनको घरको गेट फुटाइयो, चोरीको आशंकमा अनुसन्धान गर्दै प्रहरी

Next Post
शिक्षा विभागको ताला फुटाउँदै बालेनले भने– विद्यालय पढ्ने ठाउँ हो, राजनीति गर्ने कुरा कल्पनासम्म गर्न सक्दैनौं

बालेनको घरको गेट फुटाइयो, चोरीको आशंकमा अनुसन्धान गर्दै प्रहरी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.