No Result
View All Result
Saturday, March 14, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

प्रतिनिधि सभा निर्वाचन तयारीबारे प्रधानमन्त्री र निर्वाचन आयोगबीच छलफल

फलैचा न्यूज by फलैचा न्यूज
अशोज ८, २०८२
in राजनीति, समाचार, हेडलाइन
0
प्रधानमन्त्री कार्कीको पहिलो निर्णय  जेन-जी आन्दोलनका मृतकलाई शहीद घोषणा
Share on FacebookShare on Twitter

काठमाडौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री सुशीला कार्की र निर्वाचन आयोगका पदाधिकारीबीच आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन सम्बन्धी तयारीका विषयमा विशेष छलफल भएको छ।

मंंगलबार भएको छलफलमा प्रधानमन्त्री कार्कीले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित, निष्पक्ष र मितव्ययी रूपमा सम्पन्न गर्नु नेपाल सरकारको उच्च प्राथमिकताको विषय भएको उल्लेख गर्दै, आवश्यक स्रोत साधन र जनशक्ति उपलब्ध गराइने आश्वासन दिईन्। उनले शान्ति सुरक्षाको भरपर्दो व्यवस्था मिलाई निर्वाचनको लागि अनुकूल वातावरण तयार गर्न सरोकारवालाहरूसँग निरन्तर संवाद गरिने बताइन् ।

त्यसैगरी, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम प्रसाद भण्डारीले निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक पर्ने मतपेटिका लगायतका सामग्री मौज्दातमा रहेको जानकारी दिए । मौज्दातमा नभएका सामग्रीहरू स्वदेशमै उत्पादनलाई प्राथमिकता दिई प्रतिस्पर्धात्मक विधिबाट खरिद गरिने समेत बताइन्। उनले राजनीतिक दल, नागरिक समाज र सञ्चार जगतसँगको सहकार्यबाट निर्वाचन सफल हुने विश्वास व्यक्त गर्दै सरकारले भरपर्दो सुरक्षा व्यवस्था मिलाइदिन आग्रह समेत गरिन् ।

छलफलमा अर्थमन्त्री रामेश्वर प्रसाद खनाल, गृहमन्त्री ओम प्रकाश अर्याल, कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हा, नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्याललगायतका अधिकारीहरूको सहभागिता रहेको थियो। आयोगको तर्फबाट निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर, सगुन सम्शेर जबरा तथा सचिव महादेव पन्थको समेत उपस्थित रहेको थियो

ShareTweetPin
Previous Post

दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा उपहार र छुट

Next Post

‘हरिबहादुरको जुत्ता’लाई युनिभर्सल सर्टिफिकेट

Next Post
‘हरिबहादुरको जुत्ता’लाई युनिभर्सल सर्टिफिकेट

‘हरिबहादुरको जुत्ता’लाई युनिभर्सल सर्टिफिकेट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.